nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जउवा संघको मतदान सम्पन्न, कूल ३५७४ मत खस्यो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०८१, ८:३० मध्यान्ह
जउवा संघको मतदान सम्पन्न, कूल ३५७४ मत खस्यो

भदौ २९ गते। जनकपुरधाम उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको छ । कुल ४ हजार ७६ मतदाता रहेकोमा ३ हजार ५ सय ७४ मत खसेको निर्वाचन समितिका संयोजक ललित कुमार साहले जानकारी दिएका छन् । निर्वाचनको मतगणना आज राति देखिनै सुरु गरिने उनले बताए । संघमा आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो ।

संघको अध्यक्ष पदकालागि जितेन्द्रप्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साह चुनावी प्रतिस्पर्धामा छन् ।
सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन् । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।

निर्वाचन समितिका संयोजक साहले दिएको जानकारी अनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै महासचिवका लागि फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियारसहित चारजनाले उम्मेदवारी दिएका छन् ।

सचिवका लागि नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साह प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने रामचन्द्र पजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहबिच प्रतिस्पर्धा छ । एशोसिएट सदस्य पदमा दीपककुमार साह र अभिषेककुमार चौधरीबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुब कुमार साह, दिलिप कुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सम्बद्ध सदस्यमा जनकपुरधाम कपडा तथा रेडिमेड र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको थियो ।

Tags: जनकपुरधाम उद्योग बाणिज्य संघ

Discussion about this post

Related Posts

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!