nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर जेसिजको जेसिज सप्ताह २०२४ भव्यताका साथ सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ८, २०८१, १२:३४ बिहान
जनकपुर जेसिजको जेसिज सप्ताह २०२४ भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह/भदौ ७ गते। जनकपुर जेसिजको आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह २०२४’ विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ ।

जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत यहि श्रावण ३१ गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको हो । जेसिज सप्ताह अन्तर्गत पहिलो दिन स्टेसनरी डिस्ट्रिब्युसन,दोस्रो दिन स्लो बाईक रेस,तेस्रो दिन ब्याडमिन्टन प्रतियोगिता,चौथो दिन हेल्थ क्याम्प,पाँचौ दिन फुड डिस्ट्रिब्युसन र छैठौ दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट लगायतका कार्यक्रम आयोजना गरि भदौ ७ गते शुक्रबार सप्ताहको समापन कार्यक्रम गर्दै जेसीज सप्ताह २०२४ सम्पन्न भएको जनकपुर जेसीजका बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साहले जानकारी दिए ।जनकपुर जेसीज बर्ष २०२४ का अध्यक्ष यातोस साहको अध्यक्षतामा भएको समापन कार्यक्रमका पूर्व उपप्रधानमन्त्री माननीय रघुवीर महासेठ प्रमुख अतिथी रहनुभएको थियो । भने कार्यक्रमको संचालन जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष सुधिर पजियारले गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै रघुवीर महासेठले देश विकास नै अहिलेको लक्ष्य रहेको र यसकालागी नेपाली जनताको विकास हुनु आवश्यक रहेको बताए । देशका केही व्यक्ती समृद्ध हुँदैमा पूरै देशको विकास भएको भन्नू गलत हो, उनले भने’ देशमा २ सय व्यक्ती अर्बपती होला तर अहिले पनि अधिकांश नेपाली जनताको जीवनस्तर उकासिएको छैन ।’ वहाँले एमाले नेतृत्वकै सरकार यस अघि मुलुक भरी भौतिक निर्माणमा प्रगती गरेको स्मरण गराए । उनले विकास जुनसुकै दल वा नेताको नेतृत्वमा भए पनि यसमा हामी सबैले साथ दिनु पर्छ । उनले भने ‘विकास कुनै दल वा कुनै एक नेताकालागी हुँदैन, मुलुक समृद्ध भयो भने सबै नेपाली जनता पनि समृद्ध हुनेछन । यही लक्ष्य सबै नेता वा राजनीतिक व्यक्तिको हुनु पर्छ ।कार्यक्रममा स्लो बाईक रेस,ब्याडमिन्टन प्रतियोगिताका र स्कुल लेभल ओरेट्री कन्टेस्टका बिजेताहरुलाई शिल्ड र प्रमाण पत्र प्रदान गर्नका साथै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै सबै संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै कार्यक्रमको प्रमुख अतिथी माननीय रघुवीर महासेठ,अतिथि प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर र पूर्व प्रदेससभा सदस्य परमेश्वर साह लाई पनि मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष यातोस साहले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए । जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताह पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, पूर्व प्रदेससभा सदस्य परमेश्वर साह लगायतले बोलेका थिए ।

जनकपुर जेसिजका अध्यक्ष यातोस साहको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री माननीय रघुवीर महासेठ,प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, पूर्व प्रदेससभा सदस्य परमेश्वर साह,जेसिजका पुर्वअध्यक्षहरु,जनकपुर जेसिज वर्ष २०२४ का पदाधिकारीहरु,जेसिजका सदस्यहरु,पत्रकारहरु साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि