nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा नवविवाहिता युवती रिनाको शंकास्पद मृत्यु,माइती पक्षद्वारा ४ जना बिरुद्ध जाहेरी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८१, ४:५९ मध्यान्ह
महोत्तरीमा नवविवाहिता युवती रिनाको शंकास्पद मृत्यु,माइती पक्षद्वारा ४ जना बिरुद्ध जाहेरी

भदौ ६ गते। महोत्तरीको जलेश्वर नगरपालिका ८ रमौलकी २० वर्षीया नवविवाहिता रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा पति रोहन कुमार राउतसहित ससुराली पक्षले हत्या गरेको आरोप लगाएको छ। रिनाको मंगबार मध्यराति १ बजे मृत्यु भएको हो।

घरपरिवारले रिनाको अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइती पक्षलाई दिएका थिए। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार प्रहरी पुग्दा रिनाको शव घरको बरन्डामा फेला परेको थियो। पति रोहनले बयान अनुसार राति खाना खाएर सँगै सुतेको समयमा अचानक बिरामी भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घरमा ल्याएको थियो।

तर, माइती पक्षले भने रिनाको मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएको भन्दै छोरीको हत्या भएको दावी गरेका छन्। मृतक रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने डिएसपी जयसवारले बताएका छन्। हालसम्म घटनालाई सामान्य ठहर गरेर प्रहरीले ससुराली पक्षका कसैलाई पनि पक्राउ गरेको छैन।

धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामाका नवल राउतकी छोरी रिनाको गत वैशाख १९ गते रोहनसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो। माइती पक्षले विवाहमा लत्ताकपडा, फर्निचर, गरगहना तथा नगद गरी करिब १५ लाख रुपैयाँ खर्च गरेको थियो। विवाहको केही समय दाम्पत्य जीवन सामान्य भए पनि पछिल्लो समय थप दाइजोको माग गर्दै पतिसहित घरपरिवारले रिनालाई निरन्तर कुटपिट र यातना दिने गरेको बुबा नवल राउतले बताएका छन्।

बुबा नवलका अनुसार रक्षाबन्धनको एक दिनअघि छोरी रिना माइती आएकी थिइन्। निराश छोरीले थप दाइजोको लागि आफूलाई कुटपिट गरिएको बताएको र बुबाले भोलिपल्ट मंगलबार आफै पुर्याउन गएको बताएका छन्। उनले घरपरिवारलाई सम्झाएर फर्केको बेला छोरीले आफूलाई नछोड्न आग्रह गरेकी थिइन्। बुबा नवलले भने, “राति नै ज्वाइँले मृत्यु भएको खबर गरे। छरछिमेकले अबेर रातिसम्म घरमा झगडा भएको बताएका छन्। मेरो छोरीलाई सुनियोजित रूपमा हत्या गरिएको छ।”

छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ । ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।डिएसपी जयसवारले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। एक वर्ष अघि जनकपुरको थापाचोककी आरती साहको घटना भएको थियो । दाइजोको निहुुुमा हत्या भएको भन्दै माइत पक्ष लामो समय आन्दोलित हुँदा घटना चर्चित भएको थियो । स्रोत-टुडेपाटी बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि