nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिज सप्ताहको छैठौ दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०८१, ८:४२ मध्यान्ह
जेसिज सप्ताहको छैठौ दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/भदौ ५ गते। जनकपुर जेसीज–२०२४ को जेसीज सप्ताह अन्तर्गत छैठौ दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ ।

जनकपुर जेसीजको आयोजनामा बिहिवार देखि शुरु भएको जेसीज सप्ताह–२०२४ को छैठौं दिन बुधबार स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका पुर्व अध्यक्ष तथा मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो द्वारा उद्घाटन गरिएको थियो ।आजको कार्यक्रमको कार्यक्रमको अतिथि जनकपुरधाम उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिस रमण र जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह ले शुभकामना मन्तव्य राखेका थिए। जेसिज सप्ताह २०२४ को समापन कार्यक्रम शुक्रबार रहेको जनकपुर जेसिज बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिनुभयो ।

स्कुल लेभल ओरेट्री कन्टेस्टमा विभिन्न स्कुलका कक्षा ९ र कक्षा १० का १८ जना विद्यार्थीहरु सहभागीता जनाएको थियो । कन्टेस्टमा सहभागीहरुले युवा र एकताको विषयमा ५ मिनेटको समयमा आफ्नो स्पिच प्रस्तुत गरेका थिए। विद्यार्थीहरु गरेको प्रस्तुतिकरणको आधारमा जजहरुले मार्किङग गरि प्रथम,द्वितीय र तृतीय छुट्याइएको छ। जसको परिणाम शुक्रवार हुने समापण कार्यक्रममा घोषणा गरि पुरस्कार प्रदान गरिने छ। कन्टेस्टमा सहभागीको जजिङग जेसि ई. प्रकाश चन्द्र साह,जेसि मनोज साह र जेसि कैलाश महासेठ गरेका थिए।आजको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका पुर्व अध्यक्ष तथा मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता सुरेन्द्र,अतिथी उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिस रमण साह,अतिथी जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष सुधीर पजियार,अतिथि जनकपुर जेसिज बर्ष १९८८ का अध्यक्ष ई. राम सोगारथ साह,अतिथि जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह,अतिथी जनकपुर जेसिज बर्ष २०२२ का अध्यक्ष राजु कुमार साह ओरेट्री कन्टेस्ट कार्यक्रम कार्यक्रमको संयोजक जेसि राम सोगारथ साह,जनकपुर जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह,जनकपुर जेसिज बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसिज सप्ताह २०२४ का संयोजक जेसि निरज साह,जेसि दिपक यादव,जेसि विकाश साह,जेसि रन्जित पजियार,जेसि राजेश कुमार ठाकुर,जेसि लोकेन्द्र प्रसाद साह,जेसि विनय साह,जेसि कैलाश महासेठ लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!