nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिज सप्ताहको पाँचौ दिन जनकपुर जेसिज द्धारा फुड डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ४, २०८१, ८:११ मध्यान्ह
जेसिज सप्ताहको पाँचौ दिन जनकपुर जेसिज द्धारा फुड डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/भदौ ४ गते। जनकपुर जेसीज–२०२४ को जेसीज सप्ताह अन्तर्गत पाँचौ दिन फुड डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ । जनकपुर जेसीजको आयोजनामा बिहिवार देखि शुरु भएको जेसीज सप्ताह–२०२४ को पाँचौ दिन मंगलबार जनक छात्राबासलाई खाद्यान्न सामग्री हस्तान्तरण गरि फुड डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि जनकपुर जेसिज बर्ष २०१८ का अध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघ को अध्यक्ष जितेन्द्र महासेठ द्वारा उद्घाटन गरिएको थियो ।अध्यक्ष जितेन्द्र महासेठले जनक छात्रावासमा रहेका बालबालिका लागि चाहिने खाद्यान्न सामाग्री सहयोग गर्ने संघ संस्थाहरु कम पुग्ने भएकोले सामाजिक कार्य गर्ने सहयोगी संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो। वहाँले यस जनक छात्रावासलाई खाद्यान्न सामग्री सहयोग गरेकोमा जनकपुर जेसिजलाई धन्यवाद दिदै जेसिस सप्ताहको सफलताको लागि शुभकामना पनि दिए ।आजको कार्यक्रमको कार्यक्रम संयोजक जेसि शुबोध ठाकुर र अतिथि जनकपुर जनक छात्रावासको संचालक समितिको ऋषिकेश साहले शुभकामना मन्तव्य राखेका थिए। जेसिज सप्ताह २०२४ को छैठौ दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम रहेको जनकपुर जेसिज बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिनुभयो ।आजको कार्यक्रममा जनकपुर जेसिज बर्ष २०१८ का अध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघ को अध्यक्ष जेसि जितेन्द्र महासेठ,जनक छात्रावासको संचालक समितिको ऋषिकेश साह,जनक छात्रावास संचालक समिती सदस्य अन्केश्वर यादव,अतिथि फुड डिस्ट्रिब्युसन कार्यक्रमको संयोजक जेसि शुबोध ठाकुर,जनकपुर जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह,जनकपुर जेसिज बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसिज सप्ताह २०२४ का संयोजक जेसि निरज साह,जेसि विकाश साह,जेसि रन्जित पजियार,जेसि राजेश कुमार ठाकुर लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै जनक छात्रावासको विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!