nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिजद्धारा डेन्टल हेल्थ क्याम्प कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८१, ४:२९ मध्यान्ह
जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिजद्धारा डेन्टल हेल्थ क्याम्प कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/भदौ २ गते। जनकपुर जेसीज–२०२४ को जेसीज सप्ताह अन्तर्गत चौथो दिन डेन्टल हेल्थ क्याम्प कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ ।

जनकपुर जेसीजको आयोजनामा बिहिवार देखि शुरु भएको जेसीज सप्ताह–२०२४ को चौथो दिन आईतवार डेन्टल हेल्थ क्याम्प कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि श्री संकट मोचन दे. रा. नमूना मा.वि. का प्रधानाध्यापक बलराम साह द्वारा उद्घाटन गरिएको थियो ।

प्रधानाध्यापक बलराम साहले जेसिजले ४० वर्ष सम्मका लाई युवा भनेर राखेको क्राइटेरिया एकदमै राम्रो रहेको र जेसिजका सदस्यहरु वेल डिसिप्लिन्ड रहेको बताए। वहाँले यस विद्यालयमा डेन्टल हेल्थ क्याम्प राखेर विद्यार्थीहरुलाई स्वास्थ राख्न मद्दत गरेकोले जनकपुर जेसिज परिवार धन्यवाद दिए साथै जेसिस सप्ताहको सफलताको लागि शुभकामना पनि दिए ।

आजको कार्यक्रमको अतिथि जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि सुधीर पजियार, जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि तुलसी पजियार,डेन्टिस्ट द्वय डा. निर्मला साह जैसवाल र डा.अन्जली गामी रहेका थिए। आजको यस डेन्टल हेल्थ क्याम्प बाट विद्यार्थीहरुले आफ्नो दात सम्बन्धि समस्याको बारेमा जागरुक गराउने बताए। साथै दात सम्बन्धि समस्या चेक जाँच गराउन सक्ने र परामर्श लिन सकिने डा. निर्मला साह जैसवालले बताए।

त्यस्तै अर्को डा. अञ्जली गामीले मुख हसिलो भए मात्र हाम्रो शरीर हसिलो रहन सक्ने भएकोले आफ्नो मुख भित्र रहेको दातको ख्याल राख्न जरुरी रहेको सुझाव दिए । आजको डेन्टल हेल्थ क्याम्पबाट १५० जना भन्दा बढीले आफ्नो दात सम्बन्धि समस्या चेक जाँच गराएका छ्न।

कार्यक्रममा जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि सुधीर पजियार र जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि तुलसी पजियारले जेसिज सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका थिए।

जेसिज सप्ताह २०२४ को पाँचौ दिन फुड डिस्ट्रिब्युसनको कार्यक्रम रहेको जनकपुर जेसिज बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिनुभयो । आजको कार्यक्रममा संकट मोचन दे. रा. नमूना मा.वि. का प्रधानाध्यापक बलराम साह,जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि सुधीर पजियार, जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष जेसि तुलसी पजियार, जनकपुर जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह, डेन्टल हेल्थ क्याम्पका संयोजक जेसि विकाश साह,जनकपुर जेसिज बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसिज सप्ताह २०२४ का संयोजक जेसि निरज साह,जेसि रन्जित पजियार,जेसि कमल मण्डल,जेसि राजेश कुमार ठाकुर लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै सश्स्त्र प्रहरीहरुको उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि