nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३२, २०८१, १२:०९ मध्यान्ह
जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

गिरिजानन्द साह/श्रावण ३२ गते। जनकपुर जेसीस–२०२४ को जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन स्लो बाईक रेस प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ ।

 

 

जनकपुर जेसीसको आयोजनामा बिहिवार देखि शुरु भएको जेसीज सप्ताह–२०२४ को दोस्रो दिन शुक्रबार स्लो बाईक रेस सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख हरि बहादुर वली द्वारा उद्घाटन गरिएको थियो ।

उद्घाटनपछि बोल्दै हरि बहादुर वलीले जेसीसले आयोजना गरेको यस प्रकारका कार्यक्रमले बढदो दुर्घटना न्यनिकरण गर्ने सन्देश समुदाय स्तरमा जाने बताए । बिस्तारै गए अवश्य पुगिन्छ तर छिटो गए थाहा छैन भन्ने कुरा सबैले बुझ्नु जरुरी रहेको बताए।

कार्यक्रमका जनकपुर जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि मनोज साह,कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अम्भु प्रसाद साह र जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख हरि बहादुर वलीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा १२ जना युवाहरुको सहभागिता रहेको स्लो बाईक रेस कार्यक्रमका संयोजक ओम प्रकाश साहले जानकारी दिनुभयो । स्लो बाइक रेसमा सहभागी मध्ये रोशन प्रथम,जय किशोर साह द्वितीय र कुलदिप साह तृतीय हुनुभएको छ । बढदो दुर्घटना न्यनिकरण गर्ने उदेश्यले संचालन गरीएको यो कार्यक्रमले समुदाय स्तरमा राम्रो सन्देश गएको छ ।

जेसिस सप्ताहको तेस्रो दिन ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने जनकपुर जेसिस बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिनुभयो ।आजको कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख हरि बहादुर वली,अतिथि जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अम्भु प्रसाद साह,जनकपुर जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि मनोज साह,जनकपुर बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह, जनकपुर जेसिस बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसि रन्जित पजियार,जेसि राहुल निधि,जेसि मनोहर ठाकुर,जेसि कमल मण्डल लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै ट्राफिक प्रहरीहरु र पत्रकारहरु को उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि