nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर जेसिसको जेसिस सप्ताहको शुभारम्भ तथा स्टेसनरी डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०८१, ५:२१ मध्यान्ह
जनकपुर जेसिसको जेसिस सप्ताहको शुभारम्भ तथा स्टेसनरी डिस्ट्रिब्युसन कार्यक्रम सम्पन्न

module: a; hw-remosaic: 0; touch: (0.53518516, 0.53518516); modeInfo: ; sceneMode: Auto; cct_value: 5625; AI_Scene: (-1, -1); aec_lux: 301.95667; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

गिरिजानन्द साह/श्रावण ३१ गते। जनकपुर जेसिजले आजबाट जेसीज सप्ताह सुरु गरेको छ । जेसिस सप्ताह शुभारम्भ कार्यक्रम जनकपुर जेसिसका अध्यक्ष जेसी यातोस साहको अध्यक्षता तथा बालमन्दिर नि. मा. वि.का प्रधानाध्यापक श्याम साहको प्रमुख आतिथ्यमा कार्यक्रम शुभारम्भ गरिएको छ ।जेसिस सप्ताहको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि बालमन्दिरका प्रधानाध्यापक श्याम साहले गर्नु भएको छ। कार्यक्रममा जेसि कोमल मण्डलले स्वागत मन्तव्य राखेका थिए भने जनकपुर जेसिस २०२२ का अध्यक्ष राजु कुमार साह र बालमन्दिरका प्रधानाध्यापक श्याम साहले शुभकामना मन्तव्य राखेका थिए।

बिहीबार जेसीज सप्ताहको पहिलो दिन बालमन्दिर नि. मा. वि.का विद्यार्थीहरुलाई कापी,कलम,शिशाकलम(पेन्सील) र जोमेट्री बक्स लगायतका स्टेसनरी सामाग्रीहरु वितरण गरिएको छ । जेसीज सप्ताहमा सात दिन सात कार्यक्रम हुने जनकपुर जेसिजका महासचिव जेसी मुकेश साहले बताए ।

युवाहरुको नेतृत्व क्षमता विकाससंगै हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वर्ष २०२४ का अध्यक्ष यातोस साहले बताए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन स्टेसनरी डिस्ट्रिब्युसन,दोस्रो दिन स्लो बाईक रेस,तेस्रो दिन ब्याडमिन्टन प्रतियोगिता,चौथो दिन हेल्थ क्याम्प,पाचै दिन फुड डिस्ट्रिब्युसन र छैठौ दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट लगायतका कार्यक्रम आयोजना गरि भदौ ७ गते शुक्रबार समापन कार्यक्रम गरिने जनकपुर जेसिसको बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिए।

आजको कार्यक्रममा बालमन्दिर नि. मा. वि.स्कुलका प्रधानाध्यापक श्याम साह,स्कुलका शिक्षक तथा शिक्षिकाहरु,जनकपुर जेसिस बर्ष २०२० का अध्यक्ष गौतम साह,जनकपुर जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि मनोज साह,जनकपुर जेसिस बर्ष २०२२ का अध्यक्ष राजु कुमार साह,जनकपुर जेसिस बर्ष २०२४ का सह कोषाध्यक्ष जेसि निरज साह,स्टेसनरी डिस्ट्रिब्युसन कार्यक्रमका संयोजक जेसि महेश साह, घर जग्गा व्यवसायी संघका वरिष्ठ सल्लाहकार बिरेन्द्र पासमान,बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसि रन्जित पजियार,जेसि राहुल निधि,जेसि मनोहर ठाकुर,जेसि कमल मण्डल लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै बालमन्दिर स्कुलका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसिसजनकपुरधाम

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि