nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वीरगन्जबाट स्रोत नखुलेको भारु नाेटसहित एकजना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०८१, ८:०३ मध्यान्ह
वीरगन्जबाट स्रोत नखुलेको भारु नाेटसहित एकजना पक्राउ

वीरगन्ज/श्रावण २३ गते। वीरगन्जबाट स्रोत नखुलेको भारु रुपैयाँ सहित एकजना पक्राउ परिएका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमार रहेका छन् ।उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगन्ज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो । प्रहरीले नियमित रूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट शंकास्पदरूपमा आउँदै गरेका कुमारको शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीबाट स्रोत नखुलेको भारतीय प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी २ लाख १९ हजार रुपैयाँ फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले बताए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!