nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ६, २०८१, ६:२३ मध्यान्ह
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन

जेठ ६ गते। नेपाल भेटेरिनरी एसोसिएसनले बजारमा हल्ला फैलिएजस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । एसोसिएसनका अध्यक्ष डा.रामकृष्ण खतिवडा र महासचिव डा.केदार सुवेदीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखा परेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ । केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभीएले आग्रह गरेको छ । भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एसोसिएसनले माग गरेको छ ।

 

Tags: राष्ट्रिय खबरस्वास्थ्य

Discussion about this post

Related Posts

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा जिते पछि लुलाले भने, ‘यो ‘अस्वीकारवाद’ को हार हो’

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा जिते पछि लुलाले भने, ‘यो ‘अस्वीकारवाद’ को हार हो’

चिनिया कम्युनिष्ट पार्टीकाे भेला सुरू, पकड अझ बलियो बनाउने दाउमा सि जिनपिङ

चिनिया कम्युनिष्ट पार्टीकाे भेला सुरू, पकड अझ बलियो बनाउने दाउमा सि जिनपिङ

सुरक्षा आशङ्काका बाबजुद सन् २०२७ को एसियन कप साउदीमै हुने

सुरक्षा आशङ्काका बाबजुद सन् २०२७ को एसियन कप साउदीमै हुने

धनुषाका एसपी खड्काको चेतावनी- ‘आरोप पुष्टि गर्नुस्, नत्र कानुनी कारबाही भोग्न तयार रहनुस्’

धनुषाका एसपी खड्काको चेतावनी- ‘आरोप पुष्टि गर्नुस्, नत्र कानुनी कारबाही भोग्न तयार रहनुस्’

एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो

एनपिएलको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख पाउने

एनपिएलको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख पाउने

आज कोजाग्रत पुर्णिमा,मिथिलामा यसरी मनाईन्छ

आज कोजाग्रत पुर्णिमा,मिथिलामा यसरी मनाईन्छ

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

आज कोजाग्रत पूर्णिमा, यस बर्षकाे बडादशैं समापन हुदैँ

आज कोजाग्रत पूर्णिमा, यस बर्षकाे बडादशैं समापन हुदैँ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि