nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८१, ६:३२ बिहान
नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न

विष्णुदेव सरदार/लहान/बैशाख १२ गते। नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। बुधबार लहानको माखन भोग स्वीट्स एण्ड नमकिनमा जिल्ला, प्रदेश तथा केन्द्रीय अग्रज बरिष्ठ सक्रिय पत्रकारहरुको उपस्थितिमा साधारणसभा कार्यक्रम गरिएको हो ।सिरहा शाखाका सभापति मनोज बनैताको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, र मधेश प्रदेश महासचिव श्याम बन्जाराको रोहवरमा कार्यक्रम गरिएको हो ।

यो सँगै,आजको कार्यक्रममा मुख्यतया पत्रकारका हकहित र सुरक्षाको बारेमा गहनरुपमा कुरा गरिएको छ। प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहानका अनुसार नेपाल पत्रकार महासंघ कसैको एक्लौटी नरहेको दाबी गर्नुभएको छ। उनले भने- ” महासंघ हामी सबै सक्रिय पत्रकारहरुको साझा फुलबारी रहेको भन्नुभएको छ।

केन्द्रीय सदस्य केसी लामिछानेका अनुसार – पत्रकारिताका सबलपक्ष र दुर्बलपक्षबारे निकै बोल्दै भने जसले जे भनेता पनि ” हामी पत्रकार हौं, हामी सबै एक हौं ” बुझ्नुपर्दछ । तर, हामी त्यस्तो पक्कै गर्दैनौं ‘ कुनै पत्रकार तथा संचारमाध्यमले समाचार लेख्यो भने – त्यसको तुरुन्तै सामाचार उल्टाई दिने ” त्यो पक्कै पत्रकारिताको मर्म नभएको बताउनुभयो ।

त्यसैगरी मन्तव्यकै क्रममा सिरहा शाखाको निवर्तमान अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताका अनुसार – सत्य, तथ्य निर्भिक लेखनका निम्ति चुनौतीपुर्ण क्षणहरुको सामना गर्नु परेको बताउनुभयो ।
सिरहामा मात्रै नभएर देशैभर- समाचारलाई लिएर हामी पत्रकार बारम्बार धाक-धम्की, हामलाका सिकार बन्दै गएका छन् ।

यता, सिरहा शाखाका अध्यक्ष मनोज बनैता भन्नुहुन्छ – पत्रकारको समस्या हाम्रो समस्या रहेको हरेक पत्रकारले बुझ्नुपर्ने बताए । पत्रकारिता पेशा आफैंमा गौरवान्वित पेशा भएकाले मुलमर्म र आचारसंहिताको भित्रमा रहेर समाचार सम्प्रेषण गर्न कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।

आजको साधारणसभामा करिब १०० औं जना बढी विभिन्न मिडियामा आबद्ध संचारकर्मी पत्रकार उपस्थिति रहदा शान्तिपूर्ण तरिकाबाट १४ औं साधारणसभा सफलताका साथ सम्पन्न गरिएको हो ।

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि