nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०८०, १०:३१ मध्यान्ह
जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/चैत २४ गते।जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो । १ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बार १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर प्रयोगकर्ताहरुलाई हौसला मिलोस उनीहरु पनि जीवन केही गर्न सक्छ्न भन्ने प्रेरणा मिलोस र सकारात्मक सोचको विकाश होस भन्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको थियो। सो म्याराथनमा महोत्तरीका नरेश साह प्रथम र सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेका छन् ।व्हिल चेयर म्यराथनमा १ किलोमिटरको दूरी ६ मिनेट २६ सेकेन्डमा पूरा गर्दै महोत्तरीका नरेश साह प्रथम स्थान हासिल गरेको थिए भने ६ मिनेट ३८ सेकेन्डमा १ किलोमिटर दुरी पूरा गरेका सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै सर्लाहीकै रमेश पासवान ७ मिनेट १८ सेकेन्डमा १ किलोमिटरको दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेको थियो।सबै विजेतालाई प्रमाणपत्र र मेडल मधेस प्रदेशसभा सदस्य रामआशिष यादवले वितरण गरेका थिए । न्यु भिजन नेपालको आयोजना मधेस प्रदेशमै पहिलो पटक व्हिल चेयर म्याराथन गरिएको न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले बताए। साथै यो संस्थाको नाम जस्तै कामहरु पनि नयाँ नयाँ गर्दै गईरहेको र आगामी दिनमा पनि यस्तै नयाँ नयाँ काम गर्दै जाने अध्यक्ष साहले बताएका छ्न।साथै उक्त व्हिल चेयर म्याराथन प्रतियोगितामा सोटो नेपाल मधेस प्रदेशका अध्यक्ष विरेन्द्र कुमार साह,जनकपुरधाम हार्डवेयर व्यवसायी संघका महासचिव ओम प्रकाश साह,व्हिल चेयर म्याराथनमा सहयोगीको रुपमा रहेका ग्लोबल ट्रेडिङ कन्सर्नका संचालक राम सोगारथ साह,जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साह,घर जग्ग व्यवसायी संघका अध्यक्ष तथा न्यु भिजन नेपालका वरिष्ठ उपाध्यक्ष रन्जित पजियारको उपस्थिति रहेको थियो।

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि