nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्डको अनुगमन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०८०, ११:५१ बिहान
सप्तरीको कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्डको अनुगमन

सप्तरी/चैत २३ गते। सप्तरीस्थित पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्म निर्माणाधीन सडक योजनाको बिहीबार एक टोलीले अनुगमन गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय टोलीद्वारा निर्माणाधीन सडक योजनाको अनुगमन गरेका हुन् ।

टोलीले निर्माणाधीन सडक योजनाको स्थलगत निरीक्षण गरी जानकारी लिनुभएका छन् । सडक निर्माण कार्यको गुणस्तरीयता, योजना कार्यान्वयनमा देखिएको समस्या, कामको हालसम्म भएको प्रगति, सडक निर्माणका क्रममा हुनसक्ने डुबानको समस्या र निकास, नदिजन्य पदार्थहरूको उपयोगिता र गुणस्तरीयताको विषयमा जानकारी लिएको अनुगमन टोलीमा सहभागी एक सदस्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

अनुगमन टोलीले निर्माणाधीन सडक योजनाको कामको अवस्था र गुणस्तरीयता, खोलाहरूमा निर्माण हुँदै गरेको पुलको कार्य र चाइना रेल्वे पूर्वी क्याम्पमा गरिने निर्माण सामाग्रीहरूको ल्याब टेष्टबारे समेत जानकारी लिई आवश्यक सुझाव दिएका थिए । अनुगमन पश्चात् पाइएको कमीकमजोरी तथा सुधारका लागि गर्नुपर्ने कामबारे निर्माण कम्पनीका प्रतिनिधि तथा योजनासँग सम्बन्धित प्राविधिकहरूलाई निर्देशन दिइएको प्रजिअ थापाले बताउनुभयो ।

सडक निर्माण कार्यमा देखिएको ढिलासुस्ती तथा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरू मार्फत सडकको गुणस्तरीयताबारे उठाएको सवालको यथार्थताको विषयको साथै गृह मन्त्रीको निर्देशन बमोजिम सडक योजनाको अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणको क्रममा सर्वसाधारणमा धुलो तथा अन्य कुनै समस्या भएको बारे र प्रदूषण नियन्त्रणका लागि निर्माण कम्पनीबाट भइरहेको प्रयासका सम्बन्धमा जानकारी लिँदै प्रजिअ नेतृत्वको टोलीले धुलोको समस्या नआउने गरी पानीको व्यवस्था मिलाउन निर्देशन समेत दिएका थिए ।

प्रजिअ थापा नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दि बज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख अनुसन्धान उप–निर्देशक सुरेन्द्र प्रसाद कोइराला, सडक डिभिजन कार्यालय लहानका प्रमुख खड्ग लाल श्रेष्ठ, ठेकेदार कम्पनीका प्रतिनिधि लिङ्ग के लगायत योजना अन्तर्गतका प्राविधिक टोली, पत्रकारहरू सहभागी थिए ।

कञ्चनपुर-कमला सडक योजनाको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ कनसल्टेसिङ्ग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन (बंगलादेश) र एसोसिएसन विट प्रालि नेपाल रहेको छ । सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि सुरु भई २०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भएपनि समयमा काम सम्पन्न नभएपछि पुनः १४ महिना म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको सडक डिभिजन कार्यालय लहानका योजना शाखाका इन्जिनियर राजीव झाले जानकारी दिनुभयो ।

कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्मको ३९.४२ किमीको निर्माण कार्य ४४. ५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनु भयो । कुल बजेट ७ अर्ब २७ करोड ७६ हजार २ सय ३४ रुपियाँ रहेको उहाँले बताउनुभयो ।

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि