चैत २२ गते।एक प्रहरी जवान मृत फेला परेका छन्।
दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।प्रहरी जवान विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी बझाङबाट बिदा लिएर परिवारलाई धनगढी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।















Discussion about this post