nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दक्षिण भारतीय अभिनेत्री अरुन्धती नायर भयानक मोटरसाइकल दुर्घटनापछि भेन्टिलेटरमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ६, २०८०, ६:१५ मध्यान्ह
दक्षिण भारतीय अभिनेत्री अरुन्धती नायर भयानक मोटरसाइकल दुर्घटनापछि भेन्टिलेटरमा

चैत ६ गते। तमिल–मलयालम फिल्म उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक अरुन्धती नायर यतिबेला भेन्टिलेटरमा छिन् । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि २८ वर्षीया अभिनेत्री भेन्टिलेटरमा पुगेकी हुन् । अभिनेत्रीकी बहिनी आरती नायरले दुर्घटनाको पुष्टि गरेकी छन् । फ्यानहरूलाई अभिनेत्रीका लागि प्रार्थना गरिदिन उनले आग्रह गरेकी छिन् । केरलाको कोवलम बाइपासमा उनको दुर्घटना भएको थियो । उनी भाइसँग मोटरसाइकलमा जाँदै थिइन् ।

‘तमिलनाडुका अखबार र टिभी च्यानलहरूमा आएका समाचारहरू हेरेपछि हामीले स्पष्टीकरण गर्नुपर्ने आवश्यकता ठान्यौँ । मेरी दिदी अरुन्धती नायरको ३ दिन अगाडि सडक दुर्घटना भएको कुरा सत्य हो । उनी गम्भीर घाइते भएकी छिन् र तिरुवनन्तपुरमको अनन्तपुरी अस्पतालमा भेन्टिलेटरमा जीवनको लागि सङ्घर्ष गर्दै छिन् ।’ आरतीले इन्ष्टाग्राम पोष्टमा भनेकी छिन् । इन्डिया टुडेका अनुसार अरुन्धती एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिएर घर जाने क्रममा दुघर्टनामा परेकी हुन् ।

अरुन्धतीले सन् २०१४ मा तमिल फिल्म ‘पोंगी एजु मनोहरा’बाट डेब्यु गरेकी थिइन् । विजय एन्टोनीसँग तमिल फिल्म ‘सैथन’मा काम गरेर लोकप्रियता कमाएकी थिइन् । सन् २०१८ मा उनले ‘ओट्टाकोरु कामुकन’बाट मलयालम फिल्म उद्योगमा डेब्यू गरिन् । गत वर्ष उनको फिल्म ‘आयराम पोरकासुकल’ रिलिज भएको थियो । यो फिल्ममा उनी विदार्थको अपोजिटमा देखिएकी थिइन् । अरुन्धतीले विजय सेतुपतिलगायत साउथका अन्य कयौँ ठुला स्टारसँग काम गरेकी छिन् ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!