nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराब कॉलेज र बि पी मेमोरियल कॉलेज विजय हुँदै पुग्यो फाइनलमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०८०, १०:३७ मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराब कॉलेज र बि पी मेमोरियल कॉलेज विजय हुँदै पुग्यो फाइनलमा

गिरिजानन्द साह/जनकपुरधाम/चैत ४ गते। जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत आईतबार भएको सेमिफाईनलमा राराब कॉलेज र बि.पि.मेमोरियल कॉलेज विजय हुदै फाईनलमा प्रवेश गरेका छन ।आईतबार भएको पहिलो सेमिफाईनल खेल राराब कॉलेज र धनुषा साइन्स कॉलेज बीच भएको थियो जसमा धनुषा साइन्स कॉलेज टस जितेर पहिला बलिङ रोज्दै राराब कॉलेजलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको राराब कॉलेजका खेलाडीहरु निर्धारित २० ओभरमा ७ विकेटको गुमाउदै १२८ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । राराब कॉलेजको टिमका लागि रामबाबू यादवले २४ अंकित सिंह राजपुत १४ रनको योगदान दिएको थियो ।धनुषा साईन्स कॉलेजको तर्फबाट लागि बलिङ गरेका विकाशले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका धनुषा साईन्स कॉलेजका ब्याट्सम्यानहरुले ११.२ ओभरमा अल आउट हुँदै ३७ रन मात्र बनाउन सफल भयो र उक्त राराब कॉलेजले ९१ रनले खेल जित्न सफल भयो। उक्त खेल जित्दै राराब कॉलेज फाइनलमा प्रवेश गरेको छ। धनुषा साईन्स कॉलेजका खेलाडीहरु मध्ये विकेशले ७ रनको योगदान दिएका थिए । राराब कॉलेजको टिमका लागि बलिङ गरेका अंकित सिंहले २ विकेट र सुबोधले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच राराब कॉलेजको खेलाडी अंकित सिंह राजपुत भएको थियो। त्यस्तै दोस्रो सेमिफाईनल खेल मोनास्टिक कॉलेज बि.पी. मेमोरियल कॉलेज बीच भएको थियो। जसमा बि.पी. मेमोरियल कॉलेजले टस जितेर पहिला बलिङ रोज्दै मोनास्टिक कॉलेजलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको मोनास्टिक कॉलेजका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ७९ रनको लक्ष्य दिएको थियो । मोनास्टिक कॉलेजको टिमका लागि रन्जित यादवले १८ रनको विक्रान्तले ११ रनको योगदान दिएको थियो ।

बि.पी. मेमोरियल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अखिलेशले ३ विकेट र विशालले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका बि.पी. मेमोरियल कॉलेजका ब्याट्सम्यानहरुले १४ ओभरमा ४ विकेटको क्षतिमा सजिलै ८० रन बनाउन सफल भयो र उक्त बि.पी. मेमोरियल कॉलेजले ६ विकेटले जित्न सफल भयो। आजको खेल जित्दै बि.पी. मेमोरियल कॉलेज फाइनलमा प्रवेश गरेको छ। बि.पी. मेमोरियल कॉलेजका खेलाडीहरु मध्ये अखिलेशले ५६ रन र राम किशुनले १० रनको योगदान दिएका थिए । मोनास्टिक कॉलेजको टिमका लागि बलिङ गरेका विक्रान्तले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच बि.पी. मेमोरियल कॉलेजको खेलाडी अखिलेश ठाकुर भएको थियो।अब मंगलबार ११ बजे टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० को उपाधीको लागि राराब कॉलेज र बि.पी. मेमोरियल कॉलेजको बीच फाईनाल खेल हुनेछ । प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि