nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १०, २०८०, ९:०२ मध्यान्ह
बिवाईडी (BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १० गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाईल खेलमा गोगल प्रसाद मा.वि. र मदर टेरेसा विजय हुँदै फाईलनमा प्रवेश गरेका छन ।

पहिलो खेल सिद्धार्थ शिशु सदन र गोगल प्रसाद मा.वि बीच भएको थियो जसमा सिद्धार्थ शिशु सदन टस जितेर पहिला ब्याटिङको रोजेको थियो । ब्याटिङ सुरु गरेको सिद्धार्थ शिशु सदन खेलाडीहरु २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १२२ रनको लक्ष्य दिएको थियो । सिद्धार्थ शिशु सदनको टिमका लागि आदित्य रोय ले ५४ बलमा ४२ रन र अनिस रोहिताले २४ बलमा ३१ रनको योगदान दिएका थिए ।गोगल प्रसाद मा.वि. को तर्फबाट लागि बलिङ गरेका सुमित साहले ४ ओभरमा १७ रन खर्चेर २ विकेट र शुभाष कापरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि.का ब्याट्सम्यनहरुले १९ ओभरमा ७ विकेट गुमाउँदै १२५ बनाएर ७ विकेटले खेल जित्न सफल भयो । गोगल प्रसाद मा.वि.का खेलाडीहरु मध्ये धिरज दास २० बलमा ३२ रन बनाए भने शुभाष कापर १० बलमा १३ रन बनाए । सिद्धार्थ शिशु सदनको टिमका लागि बलिङ गरेका अनिस रोहिताले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएको छ भने आयुष यादव पनि ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. को खेलाडी शुभाष कापर भएका थिए।त्यस्तै दोस्रो खेल मदर टेरेशा स्कुल र मोनास्टिक स्कुल बीच भएको थियो जसमा मदर टेरेशा स्कुलले टस जितेर मोनास्टिक स्कुललाई ब्याटिङगको लागि आमन्त्रण गरेको थियो। ब्याटिङग सुरु गरेको मोनास्टिक स्कुलका खेलाडीहरु १९.२ ओभरमा अल आउट हुदै १११ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११२ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि सन्तोष यादव २३ बलमा ३३ रन र सचिन राज साहले १० बलमा १८ रनको योगदान दिएको थियो ।मदर टेरेशा स्कुलको तर्फबाट लागि बलिङ गरेका बजरंगी साहले ४ ओभरमा १० रन खर्चेर ४ विकेट र किशन साहले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका मदर टेरेशा स्कुलका खेलाडीहरु १९.५ ओभरमा ८ विकेटको क्षतिमा ११३ रन बनाउदै २ विकेटले खेल जित्दै फाईनलमा प्रवेश गर्न सफल भयो । मदर टेरेशा स्कुलका खेलाडीहरु मध्ये फरान हुसेन २७ बलमा ५२ रन बनाए भने बजरंगी साहले २९ बलमा १९ रन बनाए । मोनास्टिक स्कुलको टिमको लागि बलिङ गरेका रोहित महतो ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिन सफल भएका थिए भने नितेश यादव पनि ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मदर टेरेशा स्कुलका खेलाडी फराहन हुसेन भएका थिए। पावर प्लेयर ऑफ द म्याच रोहित महतो र क्याच ऑफ द म्याच किशन साह भएका थिए ।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका थिए । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता भईरहेको छ। फाइनल खेल गोगल प्रसाद मा.वि.र मदर टेरेसा स्कुल बीच शनिबार हुने आयोजकले जानकारी दिएको छ।

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!