nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र सिद्धार्थ शिशु सदन विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०८०, ८:२८ मध्यान्ह
बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र सिद्धार्थ शिशु सदन विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गोगल प्रसाद मा.वि. र सिद्धार्थ शिशु सदन विजय भएका छन ।

आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र श्री राम स्कुल बीच खेल भएको थियो जसमा श्री राम स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । श्री राम स्कुल का खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाउन सफल भएका थिए । गोगल प्रसाद मा.वि. ले जितको लागि १५३ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम सार्थक झा ले २६ बलमा ३२ रन र ईरसाद खानले ४६ बलमा ५४ रनको योगदान दिएका थिए।

गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका धिरज साह ले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सचिन ले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले १७.३ ओभरमा ७ विकेट को क्षतिमा १५६ रन बनाएर ३ विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि ले ४० बलमा ४२ रन र विमलेश सहनीले १९ बलमा ३५ रन बनाए । श्री राम स्कुलका लागि बलिङ गरेका दिपेश मण्डल ले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट हासिल सफल भएका थिए भने ईरशाद खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का अविनाश निधि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी लोसपा नेपालका वरिष्ठ नेता तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोद्वारा हस्तान्तरण गरिएको थियो।त्यस्तै आजको दोस्रो खेल जनकपुर पब्लिक स्कुल र सिद्धार्थ शिशु सदन बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर सुरुवातमा ब्याटिङका लागि सिद्धार्थ शिशु सदन लाई आमन्त्रण गरेको थियो । सिद्धार्थ शिशु सदन का खेलाडीहरु १८ ओभरमा अल आउट विकेट हुदै ९६ रन बनाउन सफल भएको थियो। सिद्धार्थ शिशु सदन ९७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि मुकेश यादव ले २२ बलमा २२ र अनिश रोहिताले १६ बलमा १८ रनको योगदान दिएको थियो ।

जनकपुर पब्लिक स्कुल को तर्फबाट लागि बलिङ गरेका आदित्य यादव ले चार ओभरमा १७ रन खर्चेर ४ विकेट र आतिश झा ले चार ओभरमा एक मेडन ओवेर राख्दै २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफ ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुल का खेलाडीहरु माथि सिद्धार्थ शिशु सदनका खेलाडीहरु हाबी हुँदा १४.४ ओभरमा ६७ रनमै अल आउट गरेर सिद्धार्थ शिशु सदनले २९ रनले खेल जित्न सफल भयो। यस टिमका लागि विकाश साह ले १५ बलमा १० रन बनाए भने रिजवा राइन ले २५ बलमा १६ रन बनाए । सिद्धार्थ शिशु सदनका का लागि बलिङ गरेका आयुष यादव ले चार ओभरमा ६ रन खर्चेर ४ विकेट र अनिश रोहिता ले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस खेलको म्यान अफ दी सिद्धार्थ शिशु सदनका आयुष यादव घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी जनकपुर जेसिजका नव नियुक्त अध्यक्ष जेसि यातोस साह द्वारा हस्तान्तरण गरिएको थियो।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि