nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : वडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आधारभूत स्वास्थ्य चौकीमा आँखा शिविर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २८, २०८०, ११:१० मध्यान्ह
सिरहा : वडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आधारभूत स्वास्थ्य चौकीमा आँखा शिविर कार्यक्रम सम्पन्न

विनोद मण्डल/माघ २८ गते । सिरहाको धनगढीमाई नगरपालिका भित्रका आम जनताको आँखा जाच शिविर विभिन्न टोल बस्तीमा जारी अभियान अन्तर्गत धनगढीमाईको वाडा नम्बर १४ को खुट्टीमा आँखा जाच शिविर सम्पन्न भएको छ ।

वाडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आयोजित आँखा शिविर कार्यक्रम अन्तर्गत वडा नम्बर – १४ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा जाँच शिविरमा महिला ६८ , पुरुष ६४ र श्री जनता उत्तर आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत शिविरमा सहभागी गराएको वाडा सचिव राम उदगार यादवले बताउनु भएको छ ।

शिविरबाट ९ जनामा मोतिबिन्दु रोग देखा परेको सन्तोष सदायले जानकारी गराउनु भएको हो ।

निःशुल्क आँखा परीक्षण तथा मोतिया बिंदुको सल्यक्रिया शिविरको आयोजक धनगढीमाई नगरपालिका रहेको छ भने तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ ,U A E राजदुताबासको साझेदारीमा चलिरहेको आँखा जाच शिविर वाडा नम्बर १४ मा सम्पन्न भएको छ ।

आधारभूत स्वास्थ्य चौकीको प्राङ्गणमा बिहान १० बजेदेखि संचालित शिविर बेलुका ५ बजे सम्म संचालन गरी सम्पन्न भएको छ ।

जारी आँखा जाँच शिविरमा मेयर शिवशंकर महतो, वाडा सचिव राम उदगार यादव ,स्वास्थ्य साखा प्रमुख विशेश्वर यादव ,स्वास्थ्यकर्मी दिवस खड्का राम यादव , नेता दिलीप लामा लगायत ,स्थानिय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थितिमा आँखा परीक्षण कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो ।

शिविरबाट छनौट भएका मोतिया बिन्दुको बिरामीहरूलाई मिति २०८० फाल्गुन २, ३ र ४ गते स्थानिय धनगढीमाई ९ को नयनपुर स्थित नगर अस्पतालमा निःशुल्क अप्रेशन गरिने नगरले सूचनामार्फत जनाएको छ ।

आयोजित कार्यक्रममा अथितिगणलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!