nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : एक भारतीय सुटर पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ९, २०८०, ८:३३ मध्यान्ह
मधेस प्रदेश : एक भारतीय सुटर पक्राउ

माघ ९ गते। युवकलाई गोली हानी हत्या गरेको आरोपमा बारा प्रहरीले भारतीय सुटर समूहका रुपेश महतोलाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिक-६ नेपाल-भारत सीमा नजिक बेल्दारी गाउँको लक्ष्मीनिया पोखरी नजिक एक भारतीय युवकलाई गोली हानी हत्या गरेको आरोपमा महतोलाई पक्राउ गरिएको हो ।

भारत बिहार राज्यको मोतिहारी जिल्ला दर्पा थानाअन्तर्गतका सुकलहिया गाउँका २२ वर्षीय रूपेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । गत असोज ९ मा सुकलहियाकै २२ वर्षीय अजितकुमार सिंहलाई भारतबाट मोटरसाइकलमा नेपाल तर्फ ल्याएर हत्या गरिएको थियो । पक्राउ परेका रूपेशलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी कलैयास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए । विशेष सुराकीको सूचनाको अधारमा रूपेशलाई पक्राउ गरिएको हो ।

अजितलाई उनकै श्रीमतिकी मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अजितकी श्रीमतीसमेत पक्राउ परिसकेकी छिन् । अजित र उनकी श्रीमती बाराको सिम्रौनगढ बजारमा कोठा भाडा लिएर बस्दै आएका थिए । उनीहरू प्रेम विवाह गरेर नेपाल बस्दै आएका थिए । अजित आफ्नो घर भारतमा गएको बेला भारतबाटै सुटर समूहले नेपालमा ल्याइ हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Discussion about this post

Related Posts

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

मंसिर २३ देखि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव, यस्तो छ कार्यक्रम तालिका

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि