डेस्क । वेन लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी शाखा प्रबन्धक, सूचना प्रविधि विभाग (सहायक) र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो ।
सूचनामा तोके बमोजिमको योग्यता भएको इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित माघ १५ गते सोमबार भित्र दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस


















Discussion about this post