nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामको मोनाष्टिक कलेजमा नमुना संसदीय अभ्यास

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १, २०८०, ८:२८ मध्यान्ह
जनकपुरधामको मोनाष्टिक कलेजमा नमुना संसदीय अभ्यास

जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक कलेजमा नमुना संसदीय अभ्यास सम्पन्न भएको छ । तीन दिवसीय कार्यक्रममा नीति तर्जुमा, सदन संचालन, कानून निर्माण प्रक्रिया र निर्वाचन प्रणालीबारे प्रशिक्षण दिइएको थियो । युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा ११ र १२ कानून संकायमा अध्ययनरत ९० जना विद्यार्थीको अर्थपूर्ण सहभागिता रहेको थियो ।

विद्यालयका निर्देशक डा. सोनु साहका अनुसार यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई नीति निर्माण तथा विद्यालयमा अध्ययन गर्न र संसदीय व्यवस्था संचालनको अभ्यास हुने जानकारी दिए। उनले भने, ’ विद्यार्थीलाई थप अध्ययनशील बनाउन यस्तो कार्यक्रम आवश्यक छ ।’ साथै नमुना युवा संसदीय अभ्यास आयोजना गरेको कलेजले थप यसलाई वार्षिक कार्यक्रममा लग्ने प्रतिवद्धता जनाएको छ ।

कार्यशालामा रक्कि प्रसाद साहले प्रशिक्षण दिएका थिए । साहले प्रशिक्षणमा विद्येयक निर्माणको प्रक्रिया, प्रारम्भिक मस्यौदा र नेतृत्व सिप बारे अभ्यास सहित जानकारी गराएका थिए । उनले युवाहरुको नीति निर्माणमा रुचि, जिम्मेवारी बढाउने उदेश्यले यसलाई लगनशीलता का साथ आगाडि लाग्नुपर्ने आवश्यक रहेको बताए ‌। प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने उनको सुझाव छ।

समापन समारोहमा मधेस प्रदेश सभाको दुई सासंदको समेत उपस्थिति रहेको थियो। प्रदेश सासंद रामअशिष यादवले “ नमुना संसदीय अभ्यास“ कानुन अध्ययनरत विद्यार्थीहरुको लागि एकदमै उपयोगी रहेको बताए। यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुने र सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार तहलाई जवाफदेही बनाउने उनले विश्वास व्यक्त गरे ।

उक्त अभ्यासमा नमुना सासंदहरुको भुमिका र लगनशीलता देखेर अर्का सासंद सारदा देवी थापाले खुशी ब्यक्त गरिन् । यस प्रकारको अभ्यासलाई निरन्तरता दिनु पर्ने उनको भनाई थियो। सहभागी विधार्थीहरुमा धेरै छात्रालाई देखेर उनले गर्व गरेकी थिईन् । उनीहरुलाई भविष्यमा मुलधारको भुमिकामा पुग्ने आँकलन गरिन् । अतिथिहरुमा अधिवक्ता उमेश यादव र महावीर साहको उपस्थिति रहेको थियो।

 

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि