जनकपुरधाम/पुस २५ गते। धनुषा प्रहरीले भन्सार छलीका चार लाख भन्दा बढीका सामाग्री बरामद गरेको छ ।
भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका सामाग्री सहित १ थान माेटरसाइकल गरी जामा रु ४ लाख ९३ हजार ,१५० मूल्य बराबरको सामाग्री बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट बरामद गरेको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।

















Discussion about this post