जनकपुरधाम/पुस २२ गते। धनुषा प्रहरीले अवैध गाँजा खेती नष्ट गरेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ हरिपुर स्थितमा विशेष सुचनाकाे आधारमा यश कार्यालय मातहत ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टाेलीले स्थानीय व्यक्तिहरुकाे करेसाबारीमा आफै उम्रेका प्रतिबन्धित लागूऔषध गाँजेको १०१ वटा बाेटहरुलाई काटि जलाई पुर्ण रुपमा नष्ट गरिएको हाे ।

















Discussion about this post