पुस २० गते । वेन लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायक सहित विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात सहिय केन्द्रिय कार्यालयको ठेगानमा पठाई वा संस्थाको ईमेल [email protected] मार्फत अनलाईन आवेदन दिन सकिनेछ । आवेदन दिने फारम तल छ ⬇️
हेर्नुहोस भ्याकेन्सी नोटिस
Discussion about this post