nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको बरियारपट्टी नाकामा तस्करको रजाइँ मासिकरुपमा थापाको असुली

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ६, २०८०, ९:४७ मध्यान्ह
सिराहाको बरियारपट्टी नाकामा तस्करको रजाइँ मासिकरुपमा थापाको असुली

सिराहा/पुस ६ गते । सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा अबस्थित सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीमा दिनहुँ तस्करीको रजाइँ देखिन्छ । बरियारपट्टी गाउँपालिकामा रहेको सो सशस्त्र प्रहरी बल बियोपि बरियारपट्टीका प्रहरी निरीक्षक कृष्ण थापाले तस्करहरुसँग जनहीरुपमा मासिक लाखौं रकम बुझेर तस्करीलाई बढावा दिएको स्थानीयले आरोप लगाएका छन् ।

बियोपि बरियारपट्टी र प्रहरी चौकी जानकीनगर नाकामा मासिक २५ हजार देखि १ लाख २५ हजार रुपैयाँसम्म असुली गरेर दिनरात नाका खुल्ला गरिएको एक स्थानीय बाबाले बताए ।

स्थलगत रिपोर्टिङका क्रममा बरियारपट्टी र जानकीनगर नाका पुगेका संचारकर्मीहरुसँग स्थानीयवासीहरुले निरीक्षक थापाले भारतबाट दैनिक उपभोग्य सामाग्रीहरु भारतीय बजारबाट किनेर ल्याउने क्रममा नियन्त्रणमा लिएर दु:ख दिने गरेको भन्दै रातभरि समानहरु नेपाल-भारत छिराउने तस्करहरुसँग महिनावारी पैसा बुझेर उल्टै उनीहरुलाई सहयोग गर्दै आएको बताए ।

बिहान हुने बित्तिकै हजारौं मोटरसाइकल, साइकलले छरछिमेक गाउँका मेलाझै किसान उपभोक्तहरु भारतीय बजार लदनियाँ बजार पुग्छन् । उनीहरूले सामान किन्छ, नेपाल छिराउने बितिक्कै बोर्डरमा पैसा तान्ने जोगाड खोज्छन् । पैसा नदिए पछि भन्सार काटेर जानुस् प्रहरी जवानले भन्छन् । दिनहुँ करोडौंको मालसामान आयात निर्यात हुने नाकाका रुपमा सिरहाको बरियारपट्टी नाकालाई लिइन्छ । थापाको बानी यस्तो रहेछ- हिन्दीमा एउटा कहाबत छ- इलाका तेरा, धामाका मेरा जस्तै – उनले कसैलाई बोर्डरमा उचित समानव्यवहार गरेको देखिदैन्। उतश्रृङख्ला र छाडा क्रियाकलापमा बढी आश्रित रहेको पाइएको छ। “पाबर र शक्तिको आड्मा स्थानीय छरछिमेकलाई बढी तर्साउने गर्छन् । तथापि, तस्करी धन्दा नरोकिनु आफैंमा लज्जास्पद पनि हो !

एक स्थानीय बाबाको भनाइ थियोे – ” सशस्त्र प्रहरी बियोपि बरियारपट्टीका प्रहरी निरीक्षक कृष्ण थापा तस्करसँगको साँटघाँटको कुरो कुनै नौलो कुरो होइन ।
उनको अगाडि “पैसा फेको तमासा देखो” मानसिकताका मानिस रहेको बताए ।

यो सँगै, बरियारपट्टी नाकाबाट दिनरात तस्करहरुले भारतीय बजार लदनियाँ बजारबाट जुत्ता, कपडा थान, चिनी चामल , लोहा हार्डवेयर आदि सामग्रीहरु गैरकानुनी रुपमा नेपाल छिराउँदै आएका छन् । भने अर्कोतिरबाट – नेपालबाट फलफूल नास्पति, छहोरा, मटर, मरिच, फेसियल क्रिम लगायतका पाउडर र सौर्न्दर्य सामाग्रीहरु भारत छिराउँदै आएका छन् ।

निरीक्षक थापाको नेतृत्वमा बियोपि बरियारपट्टी नाकामा दुई दर्जनभन्दा बढी प्रहरी जवानहरु कार्यरत छन् ।

प्रहरी निरीक्षक कृष्ण थापालाई बरियारपट्टीमा आएको ६ महिना पुग्नै लागेका छन् । यस विषयमा थापासँग प्रतिक्रिया लिन खोज्दा उहाँले पन्छिनु भयो ।

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि