nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहपञ्चमीको अवसर पारेर जनकपुरमा अन्नको प्रयोग गरी ११ हजार स्कवायर फिटको राम र सीताको मुर्ति बनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २७, २०८०, १:४१ मध्यान्ह
विवाहपञ्चमीको अवसर पारेर जनकपुरमा अन्नको प्रयोग गरी ११ हजार स्कवायर फिटको राम र सीताको मुर्ति बनाइँदै

जनकपुरधाम/मंसिर २७ गते। विवाहपञ्चमीको अवसर पारेर जनकपुरमा पहिलोपटक अन्नको प्रयोग गरेर ११ हजार स्क्वायर फिटको मूर्ति बनाइँदै छ।

जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार स्क्वायर फिटको मूर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए।

उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति बनाउन थालिएको हो। मूर्ति तयारी गर्न अझै केही दिन लाग्न सक्छ। जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वभर चिनाउन र कीर्तिमान कायम गर्न अन्नको मूर्ति बनाउन लागिएको अध्यक्ष साहले बताए।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्ति बनाएर विश्व रेकर्ड बनाइएको थियो। जनकपुरमा ११ हजार ११ स्क्वायर फिट मूति बन्नेसँगै विश्वमै सबै भन्दा ठुलो अन्नको मुर्ति बनाउने कीर्तिमान जनकपुरको नाममा हुनेछ।

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ। मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन। जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष,उद्योग वाणिज्य सङ्घ र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ।

९२ क्विन्टल अन्नबाट बन्ने मुर्ति निर्माणमा करिब २२ लाख खर्च हुने उनको भनाई छ । मुर्ति निर्माणमा चामल २५ क्विन्टल, गहुँ ६ क्विन्टल, सोयाबिन ६ क्विन्टल, चना १८ क्विन्टल, उरिद दाल १८ क्विन्टल, चना दाल, रहर दाल र मसुर दाल ४ ४ क्विन्छटल, मकै ३ क्विन्टल, मंफली २ र मुंग दाल १२ क्विन्टल प्रयोग गरिनेछ ।

‘मुर्ति रंगरोगन गरिने छैन् रंग अनुसारकै अन्नको प्रयोग गरिनेछ । विवाहपञ्चमी सकिएपछि अन्न पुनः प्रयोग गरिनेछ । कि त सहयोग गरेको गल्ला भण्डारले अन्न फिर्ता लिनेछ कि असहायहरुलाई त्यो अन्न दान गरिनेछ, उनले भने । मुर्ति निर्माणका लागि जनकपुर उद्योग वाणिज्य संघ, वृहत्तर जनकपुर, यहाँका व्यवसायी, उपमहानगरपालिका लागयतले चंदा सहयोग गरेको उनको भनाई छ । पुस १ गतेदेखि जनकपुरमा भव्य रुपमा विवाह महोत्सव मनाउने तयारी चलिरहेको छ ।

 

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि