nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १८, २०८०, ६:३३ मध्यान्ह
मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

महोत्तरी/मंसिर १८ गते। मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफूले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन्। प्रहरीले चलाएको एण्टी ड्रग क्याम्पियनको आइतबार सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफूलाई मधेश बल्ल लागुपदार्थको कारण समस्यामा रहेकाे थाहा पाएको बताएका हुन्।

बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउँदै प्रदेश सरकारले अब यसतर्फ ध्यान दिने पनि प्रतिबद्धता भने जनाएका छन्। `हामी प्रहरीलाई जुनसुकै सहयोग गर्न पनि तयार छौं, ´ मुख्यमन्त्री यादवले भने, `प्रहरीलाई लागुपदार्थ प्रयोगकर्ता पहिचान गर्न अत्याधुनिक मेसिन पनि उपलब्ध गराउने छौं।´

आफू जानकार नरहेको सार्वजनिक कार्यक्रममा नै स्वीकार गरेका मुख्यमन्त्री यादवलाई प्रहरीले प्रस्तुत गरेको तथ्यांकले भने गिज्याइरहेको थियो।

मधेश प्रदेश प्रहरीको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने ८ वटै जिल्लामा २६८ वटा मुद्दा दर्ता भएका छन भने ३७९ जना ब्यक्ती लागुपदार्थ कै कारण पक्राउ परेका छन्।

यस्तै ठूला-ठूला परिणाममा लागुपदार्थ समेत प्रहरीले बरामद गरेको छ। २३९५ केजी गाजा, ४७ केजि ८९० ग्राम चरेश, १६ केजी हिरोइन, १६ हजार ४४८ वटा ट्यावलेट, विभिन्न लागुपदार्थले भरिएका १३ हजार १७६ वटा बोत्तल र २ हजार ७० वटा इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ।

गृहमन्त्री मोहम्मद सलिमले पनि आफ्नो मन्तव्यमा लामो भाषण बाहेक गृहमन्त्रीको हैसियतले मधेशमा लागुपदार्थ न्यूनीकरणका लागी गरेका प्रयासहरुको बिषयमा केही बोल्न सकेनन्।

मधेश प्रदेश सरकारले बनाएका पुनःस्थापना केन्द्रको बिषयमा सामान्य जानकारी समेत नरहेका गृहमन्त्री सलिमले महोत्तरीमा भने बन्दै गरेको जानकारी दिए। लागुपदार्थ कै कारण मधेश आक्रान्त बनेतापनी गृहमन्त्री र मुख्यमन्त्रीको जवाफले कार्यक्रममा सहभागी भएका अभिभावकहरु भने उत्साहित भएको देखिन्थे।

प्रदेश प्रहरीको अनुसार मधेशमा भएका धेरैजसो घटनाहरु लागु पदार्थसँगै जोडिएका छन्। हत्या, हिंसा, लुटपाटजस्ता घटनाहरु कहीँ न कहीँ लागुपदार्थसँगै जोडिने गरेको प्रहरीको निष्कर्ष छ।

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि