मंसिर १४ गते। बारामा लगाइएका प्रतिबन्धित गाँजा खेती प्रहरीले नष्ट गरिएका छन् ।
बाराको सिम्राैनगढ नगरपालिका वडा नं.२ र ७ काे खजानीमा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्याैपानेले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले सिम्राैनगढमा लगाइएको गाँजा खेतीकाे फडानी गरेको छ । प्रहरीले चरणमा विभिन्न २० ठाउँमा लगाइएका १२ कठ्ठामा गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

















Discussion about this post