nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : अदालतको फैसला कार्यान्वयन नहुँदा लक्ष्मीले न्याय पाईनन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २१, २०८०, १:३७ मध्यान्ह
सप्तरी : अदालतको फैसला कार्यान्वयन नहुँदा लक्ष्मीले न्याय पाईनन

सप्तरी/असोज २१ गते। अदालतको फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रबाहाकी २७ वर्षिया लक्ष्मी कुमारी कर्ण विचल्लीमा परेकी छिन् ।

सप्तरी जिल्ला अदालतले उनको हकमा मानाचामल उपलब्ध गराउन दिएको आदेश लामो समय वितिसक्दा पनि कार्यान्वयन नहँुँदा लक्ष्मीको विचल्ली भएको हो ।

अदालतको आदेश बोकेर दुई नावालिक छोरीसहित शनिवार सदरमुकाम राजविराज आईपुगेकी उनले संचारकर्मीहरुसित न्यायका लागि पहल गरिदिन आग्रह मात्र गरिनन् । अब न्याय खोज्न कहाँ जाने ? बाटो र उपाय बताइ दिन आग्रह समेत गरिन ।

अदालतको आदेश कार्यान्वयनमा ढिलाई हुँदा उनीसँगै दुई वर्षिया छोरी रियन्सीका र सात वर्षिया छोरी वर्षाको पनि विजोग भएको छ । लालपालनमा त समस्या छदै छ । कान्छी छोरी रियन्सीका जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट समेत उनी बञ्चित भएकी छिन् ।

लक्ष्मीको शम्भुनाथ नगरपालिका १ खोक्सरका मदन कुमार कर्णसँग २०७१ साल ३० बैशाखमा हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विहेमा १ लाख १० हजार नगद, २ तोला सुन तथा २० तोला चाँदीका गरगहना दिइएको लक्ष्मीको भनाई छ । विवाहको शुरुका केही समय पति मदन र घर परिवारका सबैले राम्रै व्यवहार गरेपनि दुई छोरी जन्मिएपछि व्यवहार परिवर्तन भई शारीरिक र मानसिक यातना दिने क्रम शुरु भएको उनी बताउँछिन् । पति, सासु र सासुराले शारीरिक र मानसिक यातना मात्र दिन थालेनन, घर निकाला नै गरे उनले भनिन ।

न्यायका लागि नगरपालिकाको न्याय समितिमा पुगे र त्यहाँ भएको सहमतिको पालना पति, सासु र ससुराले गर्न अस्विकार गरेपछि अदालतको शरणमा पुगेको उनले सुनाईन । सँगै जिवनयापन नगरुन्जेल तथा सम्बन्ध विच्छेद मुद्दाको अन्तिम टुंगो नहुन्जेलसम्म अदालतले २०७७ माघदेखि लागु हुने गरी लक्ष्मी र उनका दुई नावालिक छोरीसमेतलाई जीवनयापन गर्न मदनले मासिक १५ हजार रुपैयाँ लालनपालन खर्च दिनुपर्ने आदेश जारी गरेका थियो । तर हालसम्म एक सुका पनि नपाएको लक्ष्मीको भनाई छ ।

अदालतको फैसला बमोजिम मानाचामल खर्च तथा कान्छी छोरीको जन्मदर्ताका लागि पहल गरिदिन उनले सबै सरोकारवालासँग आग्रह गरेकी छिन् । जनकपुर माइत रहेकी लक्ष्मीले हाल माइतीमै एउटा कोठा भाडामा लिई बसोवास गर्दै आएकी उनी अहिले टोलका केही बालबालिकालाई ट्यूशन पढाएर जसोतसो तीन जनाको परिवार पाल्दै आएकी छिन् ।

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि