nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीबाट विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना प क्राउ

भदौ ३१ गते । सप्तरीको बोदेबरसाइन र खडक नगरपालिकाबाट विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बोदेबरसाइन शाखाबाट खटेको कर्मचारी र प्रहरीको संयुक्त टोलीले आइतबार खडक नगरपालिकाबाट ११ र बोदेबरसाइन नगरपालिकाबाट ४ गरि १५ जनालाई पक्राउ गरेको हो ।

प्राधिकरणको बोदेबरसाइन शाखाका प्रमुख रुपेश कुमार यादवले बोदेबरसाइन नगरपालिकाका कपिल सदा, दिनेश यादव, कुशेश्वर यादव र भागवत राम अवैध रुपले विद्युत पोलमा हुक लगाई बत्ति तथा अन्य काममा विद्युतको प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेको जानकारी दिए ।

त्यस्तै सोही आरोपमा खडक नगरपालिकाका देवकान्त मण्डल, रामअधिन मण्डल, विश्वनाथ मण्डल, मिथिलेश मण्डल, बिन्देश्वर मण्डल, महन्थी मण्डल, हरिनारायण मण्डल, किशोर चौधरी, योगि राम, साकिर हुसैन र मो. नौसाद अलि पनि पक्राउ परेका छन् ।

प्राधिकरणले चोरीको विद्युत बाल्ने ग्राहकको मिटरसमेत नियन्त्रणमा लिए लाइन काट्ने कामलाई प्राथमिकता दिएको शाखा प्रमुख यादवले बताए ।

उनले पक्राउ परेकाहरुबाट चोरी गरि प्रयोग गरेको विद्युत महसुलको तत्कालै मुल्याङकन गरि निस्केको रकम र त्यसमा लाग्ने जरिवाना जोडेर असुल गरिने जनाएका छन् । उनले त्यस क्षेत्रमा विद्युत चोरी भइरहेको सूचना आएपछि प्राधिकरणका कर्मचारी तथा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए ।

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि