nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी कि ८ वर्षीय बालिका प्रतिमा लाई उद्धार गरी विद्यालय सम्म पूर्याइयो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८०, ९:१० मध्यान्ह
सप्तरी कि ८ वर्षीय बालिका प्रतिमा लाई उद्धार गरी विद्यालय सम्म पूर्याइयो

सप्तरी/भदौ २ गते। जिल्ला सप्तरी कंचनरुप नगरपालिका वडा नं.८ निवासी समपैत साफी उनको पत्नी किरण कुमारी साफी को पहिलो सन्तान को रुपमा जन्मिएकी प्रतिमा कुमारी साफी अहिले ८ वर्षकी छिन्।

आर्थिक अभावको कारणले प्रतिमा कि बुवा कंचनरुप निवासी एक होटलमा काम गर्दै आइरहेको र उ संगै प्रतिमा पनि होटल मै काम गर्दै आइरहेकी र उनको पत्नी किरण आफ्नो माइती तिलाठी कोइलाडी गाउँपालिका को.बरसाइन वडा नं.५ मा ६ वर्ष को प्रेम साफी कान्छो छोरालाई लिएर बस्दै आइरहेकी किरण तत्काल हुर्क नेपाल संस्था एवं द फ्रिडम फण्ड को सहयोगमा आयोजित हरवा चरवा न्यूनीकरण तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत हरवा चरवा महिला बचत तथा ऋण समुहको सदस्यको रूपमा काम गर्दै आइरहेकी तसर्थ मिति २०८० असार २३ गते शनिबार को दिन यस हुर्क नेपाल संस्था को अध्यक्ष एवं कोशि टेलिभिजन प्रशासन तथा सप्तरी ब्यूरो प्रमुख पार्थो सरकार लाई को.बर्साईन बजारमा बचत समुह को अध्यक्ष रिता देवी रजक को साथमा प्रतिमा को आमा किरण थिइन् हालचाल सोध्ने क्रममा संस्थाको अध्यक्ष पार्थो सरकार लाई प्रतिमा को बारेमा थाहा भयो कि पढ्ने खेल्ने उमेरमा प्रतिमा एक होटलमा काम गरिरहेकी छिन् ।

विद्यालयको पहुँचबाट टाढा रहेकी प्रतिमा,भोलिपल्टै संस्था को अध्यक्ष पार्थो सरकार आफ्नो सहयोगी टीम र कोशी टेलिभिजन टिमको साथ कंचनरुप नगरपालिकाको उक्त होटलमा पुगे र त्यहाँ प्रतिमा कि बुवा समपैत साफी संग भेट गरेर सम्झाइबुझाई तत्कालै घर ल्याउन सफल रहियो। तर यसै बिचमा श्रावण ९ गते संस्थाको अध्यक्ष पार्थो सरकार मातृशोकमा पर्नुभएको थियो।

मिति २०८० भदौ १ गते कोशी टेलिभिजन टिम सहित राजविराज नगरपालिका वडा नं.५ स्थित प.वि.मा.वि. स्कुलमा कक्षा १ मा भर्ना गराइयो। उक्त विद्यालयका प्र.अ. मोहन मिश्रा, शिक्षक दिलिप साह, शिक्षक शंकर यादव र लेखापाल बबन झा ज्यू समेतले बडा उत्साहको साथ प्रतिमालाइ कक्षा कोठा सम्म पुर्याएर आजैदेखि पठनपाठन सुचारु गराउनु भएकोमा प.वि.मा.वि. स्कुल का प्र.अ.मोहन मिश्रा लगायत शिक्षकहरु एवं सहयोगी हातहरुलाई धन्यबाद समेत व्यक्त गर्नुभएको छ। हाल राजविराज वडा नं.५ सरकार निवास बाटै प्रतिमालाई विद्यालय जाने आउने वातावरण मिलाउनु भएको छ।

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि