nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मानव साङ्गलो तथा कोण सभा कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०८०, ८:४८ मध्यान्ह
सिरहा : २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मानव साङ्गलो तथा कोण सभा कार्यक्रम

श्रावण २८ गते। “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास” भन्ने मुल नाराका साथ २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिरहामा साउन २६ गते विभिन्न कार्यक्रम सहित समपन्न भएको छ ।

भगवानपुर गाउपालिका, इन्सेक सिरहा, ओरेक नेपाल, जिल्ला प्रहरी कार्यालय सिरहा, दलित जनकल्याण युवा कल्ब, मुक्ति नेपाल, राष्ट्रिय युवा परिषद, समग्र जनउत्थान केन्द्र, महिला मानवअधिकार रक्षक संजाल, सहयोगी हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सामुदायिक प्रहरी सेवा केन्द्र लगायत संघ संस्थाको आयोजनामा आयोजित कार्यक्रममा एक किलोमिटर लामो मानव साङ्गलो निर्माण गरी कोण सभा गरिएको थियो ।

कोण सभामा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोले “अहिले देशमा जताततै बेथिति, भ्रष्टाचारहरू मौलाई रहेको छ, भ्रष्टाचार नियन्त्रणमा युवाहरू अगाडि आउने हो भने भ्रष्टाचार निर्मुल हुने” बताउनु भयो । विभिन्न कुलतहरूमा नफसि विकासको काममा अगाडि बढ्नु पर्ने बताउनु भयो । देश विकास गर्ने हो र देशमा सुशासन ल्याउन सबै राजनीति दलहरूले युवाहरूलाई जिम्मेबार पदमा अगाडि ल्याउनु पर्ने बताउनु भयो ।

त्यसैगरी भगवानपुर गाउपालिकाका अध्यक्ष उग्रनारायण यादवले लागु औषध देशकै लागि खतरा भएको र खतराबाट मुक्त गराउन युवाहरू अगाडि आउनु पर्ने बताउनु भयो । बोर्डर छेउमै मानव साङ्गलो निर्माण गरी भारतबाट ओसारपसार हुने लागु औषधले नेपालको युवाहरूमा नकारात्मक असर पुगेको र यसलाई भारत पक्षले कडाइका साथ रोकथाम गर्नु पर्ने सन्देश पुगेको बताउदै विकास र सचेतनामुलक कार्यहरूमा संघ संस्थाहरू सँग सहकार्य गरी हगाडि बढ्ने प्रतिबद्धता गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्र राज पाण्डेले लागुऔषध विरुद्ध ऐन कानूनका विषयमा छलफल गराउनु भएको थियो । लागु औषधबाट युवालाई बचाउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा भगवानपुर गाउपालिकामा एसइइमा उत्कष्ट अङ्क ल्याइ पास भएका छात्र छात्राहरूलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।

 

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि