nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बच्चा जन्माएपछि शरीर बिग्रिएको भन्दै ३ दिनकी सुत्केरीले गरिन् आ त्मह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
असार ९, २०८०, ८:५८ मध्यान्ह
बच्चा जन्माएपछि शरीर बिग्रिएको भन्दै ३ दिनकी सुत्केरीले गरिन् आ त्मह त्या

एजेन्सी ।  भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक गर्भवती महिलाले आ त्मह त्या गरेको खबरले जनतालाई विचलित बनाएको छ ।

बच्चा जन्माएको तेस्रो दिन महिलाले आफ्नै घरमा झुण्डिएर आ त्महत्या गरिन् ।सुत्केरीपछि शरीर पहिलेजस्तै हुनै छैन भन्ने डरले २७ वर्षीया महिलाले आफ्नो जीवन समाप्त गरेकी छन् ।

योसँगै उनलाई बच्चा जन्माएपछि जागिर नपाउने डर पनि थियो । मृतक महिला र उनका श्रीमानको व्हाट्सएप च्याटबाट यो कुरा पुष्टि भएको छ ।यो घटना लखनऊको आशियानाको सेक्टर १ क्षेत्रको हो। यहाँ विदेशी युवती २७ वर्षीया ओक्साना मामचरले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

मूल रूपले युक्रेनकी ओक्साना मामचर तीन महिनाअघि मात्रै घर आएकी थिइन् । यहाँ उनी आफ्नी सासू रुथ र नन्दहरू रुफिना र युहानासँग बस्दै आएकी थिइन् । ओक्सानाका श्रीमान युक्रेनको एक विश्वविद्यालयबाट पीएचडी गर्दैछन्।जुन १४ मा ओक्सानाले एक निजी अस्पतालमा छोरालाई जन्म दिइन् । उनलेले सामान्य प्रसवबाट बच्चालाई जन्म दिइन् । यसपछि उनले युक्रेनमा बस्दै आएका आफ्ना श्रीमानसँग ह्वाट्सएप च्याट र कलमा कुरा गरिन् ।

कुराकानीका अनुसार सन्तान जन्माएपछि उनी आफ्नो शरीर बिग्रिने कुराले चिन्तित थिइन् । पहिलेको जस्तो शरीर नहुँदा जागिर पाउन नसक्ने उनको सोच थियो । तर घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन ।यही चिन्तामा गर्भवती महिलाले घरको स्टोर रुममा झुण्डिएर जीवन अन्त्य गरिन् । त्यतिबेला नवजात छोरा अर्को कोठामा सुतिरहेको थियो।

विदेशी महिलाले आत्महत्या गरेको खबर पाएर प्रहरी टोली घटनास्थलमा पुगेर पंचनामा गरी शव पोष्टमार्टमका लागि पठाएको थियो । यसै क्रममा युक्रेनमा रहेका मृतकका श्रीमानलाई जानकारी गराइयो । घरमा रहेका परिवारका सदस्यलाई पनि सोधपुछ गरियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि