nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा लहानमा लघुबित विरुद्धको संघर्ष समितिको बृहत कर्याकर्ता प्रशिक्षण सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०८०, ८:३४ मध्यान्ह
सिरहा लहानमा लघुबित विरुद्धको संघर्ष समितिको बृहत कर्याकर्ता प्रशिक्षण सम्पन्न

महेश सिंह/सिरहा-लहान/जेठ २९ गते। आगामी रणनीतिको लागी लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहाको लहानमा सिरहा सप्तरीको बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ।सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
अगामी रणनीतिको लागी बृहत कार्यक्रम गरेका हुन्।

कार्यक्रममा सिरहा सप्तरीको उल्लेखनीय लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।आन्दोलन आअलाई अझै उत्कर्शमा ल्याउने बृहत छलफल गरेका हुन्। कार्यक्रममा बिगत लामो समय देखि गर्दै आएका आन्दोलन स्वरुप परिवर्तन गर्न आन्दोलनलाई सडक आगो समेत बालन सक्ने गरेका हुन्।

देशमा बढदै गरेको गरेको अन्याय अत्याचार विरुद्धको आन्दोलनमा नेपाली नागरिकको हैसियतले अवाज उठाउनु पर्ने मानवको दायित्व रहेको छन। लघुबितको ज्यादतीको विरुद्धमा अवाज उठाउदै आएका सिरहाका लघुबित पीडित महिलाहरुले सडक सम्म आई पुगेका हुन्।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बुद्धाथोकीका अनुसार हामी तेतिकै आन्दोलनमा आएका छैनन। करोडौं महिलाहरु लघुबितबाट पीडित हुने भएका छन्।माग पुरा नभएको देशमा ठुलो बिद्रोह र सडकमा आगो बालन पछाडि नहटने बिष्णु माया बुद्धाथोकीले बताए।

कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सल्लाहकार मोहम्मद हुलजार मियाँ,मधेस प्रदेश संयोजक युवराज रसाइली, मोहोतरी अध्यक्ष सिलम यादव,सप्तरी उपाध्यक्ष उमेश भगत बिनोद चौधरी,सुलोचना चौधरी अन्जु चौधरी,ललिता कामैत रुपा चौधरी शान्ति चौधरी नितेश चौधरी सरिता चौधरी लगायतका संघर्ष समितिका पदाअधिकारी लगायत करिब ५ सय भन्दा बढी महिलाहरुको उल्लेखनीय सहभागीता रहेको आयोजकले जनाए।

Tags: लघुवित्तलघुवित्त समाचारसिरहा खबर

Discussion about this post

Related Posts

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!