nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ४, २०८२, ४:४९ मध्यान्ह
ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

काठमाडौं/चैत ०४ गते। फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्यालीको उद्घाटन गर्दै उनले भने, यो केवल साइकल यात्रा होइन, हामीले वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुरयाई रहेका नायकहरुलाई सम्मान गर्ने अवसर भएको बताइन ।

युरोपियन युनियनको सहयोगमा सन्चालिन ग्रीनसिफ्ट परियोजना अन्तर्गत ग्लोबल रिसाइक्लिङ डे २०२६ को अवसरमा आयोजित कार्यक्रममा ४०० भन्दा बढीको सहभागिताा साइकल र्याली सम्पन्न भएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन । महासचिव सुवेदीले दिएको जानकारी अनुसार फोहोरमैला व्यवस्थापन, पुनःप्रयोग (रिसाइक्लिङ) तथा चक्रिय अर्थतन्त्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताइन ।

फोहोर होइन अवसर सोचौं मुल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन । कार्यक्रममा रिसाइक्लिङ व्यवसाय, हरित रोजगारी र दिगो विकास प्रवद्र्धनमा जोड दिइएको थियो ।
हाम्रो साइकल यात्रा कार्यक्रम बिहान ललितपुरको शंखमुलबाट सुरु भएर, बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुनाबाट जावलाखेल निकिस्दै पुलचोक हुदैं कुपण्डोलबाट पुनः बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा काठमाडौं उपत्यकाका करिब २०० जना फोहोर संकलनकर्ताको सहभागितामा साइकल र्याली आयोजना गरिएको थियो। याला दरबार भेन्यु, शंखमूलबाट सुरु भएको र्याली विभिन्न स्थानहरू परिक्रमा गर्दै पुनः सोही स्थानमा आएर समापन भएको थियो। र्यालीमार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका क्रममा रिसाइक्लिङ उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो। त्यसैगरी, कार्यक्रममा विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई नवप्रवर्तन र दिगो अभ्यासबारे जानकारी गराएको थियो।
नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार तथा ठोस फोहोर व्यवस्थापन ऐन २०११, राष्ट्रिय वातावरण नीति २०१९ लगायतका नीतिसँग जोडिएको यस अभियानले फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ। युरोपियन युनियनको सहयोगमा ग्रीनसिफ्ट परियोजना अन्तर्गत आयोजित कार्यक्रममा कन्सोर्टियम साझेदारका रूपमा रेस्टलेस डेभलपमेन्ट र यूथ इनोभेसन ल्याबको सहभागिता रहेको थियो।

 

Tags: समाचार

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!