nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

सजिलो पोस्ट सजिलो पोस्ट
२०८० बैशाख २५, सोमबार २१:३३
दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

जनकपुरधाम/वैशाख २५ गते । धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए ।

प्रारम्भिक तथ्याङ्कअनुसार सात वटा वडामा बस्ने करिब सात सय ३५ परिवारको स्वास्थ्य बीमा गरिने उनले बताए ।

“यहाँका अधिकांश दलित परिवारका सदस्य आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा जान नसक्ने र उपचार गर्नै परेमा ऋण लिनुपर्ने अवस्थामा छन्”, अध्यक्ष साहले भने, “त्यही समस्यालाई मध्यनजर गरी चुनावमा गरेको स्वास्थ्य बीमा गर्ने प्रतिवद्धता अनुसार काम गर्न लागिएको हो ।” बीमाका लागि प्रतिपरिवार रु तीन हजार पाँच सय गाउँपालिकाले बेहोर्ने निर्णय भइसकेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविरकुमार महतोले अहिले दलित परिवारको तथ्याङ्क सङ्कलनलगायतका काम भइरहेकाले सो प्रक्रिया सकिएलगत्तै बीमाको काम अगाडि बढ्ने जानकारी दिए।

“रु तीन हजार पाँच सय बीमा रकम तिरेपछि बीमितले रु एक लाख बराबरको औषधी उपचार गर्ने सरकारको नीति छ, तर स्थानीय नागरिकलाई यस विषयमा धेरै जानकारी छैन । जसका कारण आर्थिक अभावमा समस्या भोग्नुपर्ने अवस्था छ”, उनले भने, “दलित परिवारलाई सहयोग गरेर अरु परिवारलाई पनि बीमा गर्नुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्य हो ।”

यसका अतिरिक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी चालु बजेट तथा कार्यक्रमबाट वडा नं १ को स्वास्थ्य चौकीमा परीक्षण प्रयोगशाला, बर्थिङ सेन्टर र सङ्घीय बजेट तथा कार्यक्रमबाट वडा नं २ मा रु २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ ।-रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

हज यात्राका लागि निवेदन खुला,नेपाललाई १२०० कोटा

धनुषाका ३३ जना र मोहत्तरीबाट ४१ जना सहित नेपालबाट झण्डै ११ सयका हजका लागि साउदी जाँदै (हेर्नुहोस कुन जिल्लाबाट कति जना)

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

सपनामा यौन सम्पर्क गरेको देखे हुनसक्छ यस्तो खतरा

आज २०८० जेठ २१ गते आइतबार , हेर्नुहोस् आजको राशिफल

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि