सप्तरी/बैशाख १६ गते । सप्तरीमा शम्भुनाथ नगरपालिका ३ ट्राफिक चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ३ ट्राफिक चौकमा शुक्रबार राति करिब सवा ९ बजे बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स १ त १८८८ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई रोडको उत्तर साईडमा पल्टिएर दुर्घटना भएको हो । घाईतेहरुको युनिक अस्पताल रुपनी सप्तरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको नामावली यसप्रकार रहेको छ
१) जि.सप्तरी अग्निसाईर कृष्ण सावरण गा पा ३ बस्ने जय प्रकाश चौधरीको छोरी अं.बर्ष १० की लक्ष्मी कुमारी चौधरीको बाया हातमा चोट अवस्था मध्यम
२) ऐ.बस्ने पारनी चौधरीको श्रीमती अं.बर्ष ३० की गायत्रि देवी चौधरीको अनुहारमा चोट अवस्था समान्य
३) ऐ.बस्ने श्याम कुमार चौधरीको श्रीमती अं.बर्ष ३० की कविता चौधरीको टाउकोमा चोट अवस्था समान्य
४) ऐ.बस्ने श्याम कुमार चौधरीको छोरा अं. बर्ष ६ को अनिष चौधरी बाँया हात र टाउकोमा चोट अवस्था मध्यम
५) ऐ.बस्ने श्याम कुमार चौधरीको कान्छो छोरा अं. बर्ष ३ को आषमिन चौधरीको अनुहार र बाँया हातमा चोट अवस्था समान्य
६) ऐ.बस्ने सन्तोष चौधरीको छोरा अं.बर्ष १२ को अदित्य चौधरीको टाउकोमा चोट अवस्था मध्यम
७) ऐ.बस्ने आमदा सदाको श्रीमती अं.बर्ष ४० की मुर्ति देवी सदाको अनुहार र दाहिने हातमा चोट अवस्था मध्यम
८) ऐ.बस्ने आमदा सदाको दिदि अं. बर्ष ४५ की बिगनी देवी सदाको अनुहारमा चोट अवस्था समान्य
९) ऐ.बस्ने बिध्यानन्द चौधरीको श्रीमती अं. बर्ष ३० की चन्द्रकाला चौधरीको पेट र अनुहारमा चोट अवस्था मध्यम
१०) ऐ.बस्ने मुकेश कुमार चौधरीको श्रमती अं. बर्ष २५ की कोशिता कुमारी चौधरीको अनुहार र टाउकोमा चोट अवस्था मध्यम ।
११) ऐ.बस्ने मनिहारन चौधरीको श्रीमति अं.वर्ष ५५ की ढकनि देवि चौधरीको टाउँकोमा चोट अवस्था समान्य ।
१२) ऐ.बस्ने सुरेश चौधरीको आमा अं.वर्ष ७६ कीराधा देविको अनुहारमा चोट अवस्था मध्यम ।
१३) ऐ.बस्ने नागेन्द्र प्रसाद चौधरीको श्रीमति अं.वर्ष ४८ की प्रमिला कुमारी चौधरीको दुवै हात र छातिमा चोट अवस्था मध्यम ।
१४) ऐ.बस्ने गोविन्द चौधरीको श्रमति अं.वर्ष ६० की सरस्वति चौधरीको टाउँको,अनुहार र वाँया हातमा चोट अवस्था मध्यम ।
निम्न घाइते छिन्मस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको :-
१५) ऐ.बस्ने जयराम चौधरीको श्रीमति अं.वर्ष ४० की राज कुमारी चौधरीको हनुहारमा चोट अवस्था समान्य ।
१६) निजको छोरी अं.वर्ष १४ की राधिका कुमारी चौधरीको ढाडमा चोट अवस्था समान्य ।
१७) ऐ.बस्ने राज कुमार चौधरीको श्रीमति अं.वर्ष ३५ की अनिता कुमारी चौधरीको टाउँको र वाँया पाखुरामा चोट अवस्था समान्य ।
१८) निजको छोरी अं.वर्ष ११ की ईभा कुमारी चौधरीको कम्मरमा चोट अवस्था समान्य ।
१९) निजको छोरा अं.वर्ष ७ को रोशन कुमार चौधरीको टाँउकोमा चोट अवस्था समान्य ।
२०) ऐ.बस्ने श्रवण कुमार चौधरीको श्रीमति अं.वर्ष ४५ को श्याम कुमार चौधरीको अनुहार र वाँया हात खुट्टामा चोट अवस्था समान्य ।
२१) ऐ.बस्ने तारणी कुमारको चौधरीको श्रीमति अं.वर्ष ४० की सरिता कुमारी चौदरीको दायाँ खुट्टा र दाँया हातमा चोट अवस्था समान्य ।

















Discussion about this post