सप्तरी । सप्तरीमा एक महिला झु ण्डिएको अवस्थामा फेला परेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर बस्ने ३० वर्षीया बबिता देवी साह झुण्डिएको अवस्थामा मृ त फेला परेकी हुन् ।
सोमवार बिहान आफ्नो घर देखी पाँच सय मिटर पूर्व चौरीमा रहेको पिपलको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा साहको श व फेला परेको प्रहरीले जनाएको छ ।
के र कुन कारणले आत्मह त्या गरेको भने खुलेको छैन र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post