nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको महदेवा गाउँपालिकामा सार्वजनिक बाटो अवरुद्ध

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८०, ८:४१ मध्यान्ह
सप्तरीको महदेवा गाउँपालिकामा सार्वजनिक बाटो अवरुद्ध

देवराम यादव/सप्तरी/वैशाख १३ गते । महादेवा गाउँपालिका–१ स्थित एक सार्वजनिक बाटो बाँसको टाटी लगाएर बन्द गरिएको छ। स्थानीय श्रवण मण्डलले सो सार्वजनिक बाटो अवरुद्ध गरेका हुन्। छिमेकी रामकुमार यादवसँग जग्गासम्बन्धी विवाद उत्पन्न भएपछि मण्डलले हिँड्न समस्या हुने गरी घरको टाटी लगाएर बाटो छेकेको स्थानीयवासीले बताएका छन्।

बाटो छेकेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। बाटो ठप्प हुँदा दैनिक उपभोग्य वस्तुसमेत ओसारपसारमा कठिनाइ हुनुका साथै घर पुग्न पनि समस्या रहेको स्थानीय अशोक यादवले बताउनुभयो। 

बिरामी पर्दा एम्बुलेन्ससमेत छिर्न सक्दैन भने ग्यास सिलिन्डरसहितका दैनिक उपभोग्य सामग्री घरसम्म लैजान पनि बोकेर लैजानुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, “विगत वर्षदेखि बाटो छेकिएको भए पनि  खुलाउनेतर्फ कसैले चासो दिएका छैनन्।”

बाटो छेकेकाबारे महादेवा गाउँपालिकाका अध्यक्ष सुनीलकुमार मण्डललाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय बासिन्दाको गुनासो छ। उक्त बाटोमा गाउँपालिकाले २०७५/७६ मा लाखौँ रुपियाँ लगानी गरी मर्मतसम्भार तथा ग्राभेल हाल्ने कार्यसमेत गरेको छ। गाउँपालिका अध्यक्ष मण्डलले बाटो अवरोध खोल्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले बाटो खोल्नका लागि स्थानीय बासिन्दासँग बैठकको समय मिलाइरहेको प्रतिक्रिया दिनुभयो।

महादेवा गाउँपालिका–१ का श्रवण मण्डलले आफू सुकुम्बासी रहेकाले बाटो छेकेको स्वीकार गर्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष अर्चनाकुमारी यादवले बाटो हिँड्न समस्या भएकोबारे कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो।  

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!