सप्तरी/बैशाख ११ गते। सप्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट लेनदेन र जबरजस्ती कर णी मुद्दाका दुई फ रार अभियुक्तहरुलाई प क्राउ गरेको छ ।
जिल्लाको रुपनी गाउँपालिकाबाट लेनदेन विगो मुद्दामा जरिवाना र कैद तोकिएका वडा नं. १ निवासी ४१ वर्षिय अब्दुल्हालाई प क्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अदालतले सो मुद्दामा उनलाई ८ लाख जरिवाना र ६ महिना कैदको फैसला गरेको थियो । अदालतको फैसला पछि उनी फरा र थिए । प क्राउ परेका उनलाई आवश्यक कार्बाहिका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यस्तै शनिबारै जब रजस्ती करणी मुद्दाका एक फ रार प्रतिवादीलाई प्रहरीले प क्राउ गरेको छ । प्रहरीले जिल्लाको कंचनरुप नगरपालिका ६ घोघनपुर निवासी २३ वर्षिय मो. अकमललाई प क्राउ गरेको हो ।

















Discussion about this post