चैत २४ गते । एक २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प क्राउ परेको छ।
मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले प क्राउ गरेको छ ।
कटवालले ती महिलालाई जब रजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















Discussion about this post