nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ चैत्र १६, बिहीबार २३:००
सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

विसुनदेव सरदार/लहान/चैत १६ गते ।सिराहाको लहान नगरपालिका वडा नम्बर -४ मा चैतनवमी चैती दुर्गा मेलाको रौनक बढेको छ ।

चैत शुक्ल नवमी अर्थात चैत नवमीको अवसरमा बुधबारदेखि शुक्रबारसम्म बिहानैदेखि लहान -४ पण्डित ( कुमहाल ) टोलमा पर्ने दुर्गा मन्दिरमा बिहानैदेखि पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो बढ्दै गइरहेको छ ।

चैत नवमी मेलामा सहभागी हुन सिराहा तथा छिमेकी जिल्ला सप्तरी तथा अन्यअन्य ठाउँबाट हजारौं हजारौंको सङ्ख्यामा श्रद्धालुहरु लहान आएका छन् । त्रेता युगमा आजकै दिन अयोघ्यामा मर्यादा पुरुषोत्तम भगवान रामको जन्म भएको पौराणिक ग्रहन्थमा उल्लेख गरिएको छ।

आजको दिन देशभरि राम भगवान र शक्ति रुपा माता दुर्गाको स्मृतिमा पवित्र नदी, ताल कुण्डहरुमा स्नानध्यान गरि भगवान राम तथा देवी दुर्गाको पुजाआराधना गरि रातभरि भजन कीर्तन र जाग्राम बस्ने परम्परा रही आएको छ ।

यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै शक्ति नव दुर्गा देवीको समेत पुजा गरिन्छ ।

यो सँगै लहान नगरपालिका वडा नम्बर ४ का दोस्रो कार्यकालका वडा अध्यक्ष रामनाथ पण्डितका अनुसार – लहानमा यो चैत नवमी दुर्गा मेला २०६७ सालदेखि हालसम्म बडो धुमधामका साथ मनाउँदै आएको बताउँछन्। देवी माता दुर्गाको शक्ति अपरम्पार भएकाले प्रत्येक वर्ष हजारौं हजारौंको सङ्ख्यामा मेला भर्नेहरुको घुइँचो बढ्दै गइरहेको बताए ।

मन्दिरस्थल सफासुग्घर व्यवस्थित बन्दै गएपछि प्रत्येक वर्ष दर्शनार्थीहरुको दिनप्रतिदिन सङ्ख्यामा वृद्ध हुदै गएको मन्दिरका पुजारी योगेन्द्र पण्डित बताउँछन् ।

आउनेदिनमा मेलालाई थप आकर्षक बढाउन साँस्कृतिक कार्यक्रम , रामझुला, स्टल, विभिन्न प्रदर्शनी गरिदै आएको र आउने दिनमा अझबढी प्रयत्नशील भइरहेको दुर्गा मेला समितिका मेला अध्यक्ष रामविलास पण्डित बताउँछन् ।

दुर्गा मन्दिर परिसरमा हाल दुर्गा मन्दिर , शनि मन्दिर ( श्याम साह ) भोरेभोर , वैष्णवी काली मन्दिर जयकाली इटा भट्टा ( रामसुन्दर चौधरी ) र श्री गणेश मन्दिर ( शिवजी गुप्ता ) ले बनाई दिइएको मेला समितिका कोषाध्यक्ष मिठु सहनीले बताए ।

चैती दुर्गा मेला विगतदेखि हालसम्म सक्दो भव्यरुपमै गइरहेको र यसलाई अझ थप उर्जावान बनाउन विभिन्न तह र तकथाबाट उठन जरुरी रहेको स्थानीयहरु बताउँछन् । स्थानीय , प्रदेश
संघिय सरकारसमेत उदगम लहानलाई नमुना लहान बनाउनमा जोड दिनु पर्ने मेला समितिका सचिव विष्णुदेव गुप्ता बताउँछन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

हज यात्राका लागि निवेदन खुला,नेपाललाई १२०० कोटा

धनुषाका ३३ जना र मोहत्तरीबाट ४१ जना सहित नेपालबाट झण्डै ११ सयका हजका लागि साउदी जाँदै (हेर्नुहोस कुन जिल्लाबाट कति जना)

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

सपनामा यौन सम्पर्क गरेको देखे हुनसक्छ यस्तो खतरा

आज २०८० जेठ २१ गते आइतबार , हेर्नुहोस् आजको राशिफल

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि