सिराहा/चैत १४ गते । सिरहामस एक २५ वर्षीय महिलालाई जब रजस्ती क रणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले प क्राउ गरेको छ ।
साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तीनकुने चोकस्थित गहुँ बारीमा जब रजस्ती क रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेशवारिबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post