nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पत्रकारिताको आडमा अ नैतिक ढङ्गले पैसा असुल गर्ने प्रहलाद कु.सिंह (बिक्की) पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०७९, ८:५४ मध्यान्ह
पत्रकारिताको आडमा अ नैतिक ढङ्गले पैसा असुल गर्ने प्रहलाद कु.सिंह (बिक्की) पक्राउ

राजविराज/चैत १३ गते। पछिल्लो समय निकै चर्चामा आएका ‘के छ खबर’अनलाइन टिभिका रिपोर्टर बिक्की भन्ने प्रहलाद कुमार सिंहलाई प्रहरीले प क्राउ गरेको छ। उनले ज्या न मार्ने उद्योग कसुर गरेको आरोपमा आइतबार प्रहरीले प क्राउ गरेको हो।

पत्रकारिताको आडमा अ नैतिक कार्यहरु गर्दै आएकोले पछिल्लो समय उनी निकै आलोचित हुँदै गएको थियो ।आरोपितहरु उपर लागेको मुद्दा  मिलाई दिने भनेर पैसा माग्ने,होटेलमा खाएको पैसा तिर्न नमान्ने,रिपोर्टिङको नाममा बार्गेनिङ गर्ने कार्यहरु गर्दै आएको आरोप पब्लिकको रहेको पाइएको छ।

राजविराजको रुपनी रोडमा सञ्चालनमा रहेको नेपाल होटेलका सञ्चालक कृष्ण यादवलाई पटकपटक धम्काउने र होटेलमा खाएर पैसा तिर्न नमान्ने जस्ता अ नैतिक कार्य गरेको गम्भीर आरोप यादवले लगाएको थियो ।

त्यस्तै,पब्लिक खबर २४ का रिपोर्ट आदित्य अजयलाई फोन मार्फ ज्यान मार्ने धाक धम्की दिने सिंहको अडियो क्लिप बाहिर आएको थियो । उनले पत्रकार आदित्यलाई सप्तरी विभिन्न बाहाना मा फसाउने षड्यन्त्र गरीरहेको थियो ।

सिंहसहित उनका भाई र अन्य तीन जना उपर ज्या न मार्ने उद्योग कसुर गरेको आरोपमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेपछि सिंह प क्राउ परेका छ्न।

सिंहका भाई बिकास सिंह,त्यस्तै मदन कुमार सिंह,प्रींस साह रराजविराज २ स्थित आर्मी ब्यारेकमा कार्यरत बिटु सिंह समेतले उक्त कसुर गरेको पत्रमा उल्लेख गरिएको छ।

पीडितले जिल्ला प्रहरी कार्यालय राजविराजमा जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई मुद्दा दर्तावाल गर्न पत्राचार गरेको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाको अग्रता

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!