nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : दाईजोका कारण प्रताडित आरतीले पाइन प्रारम्भिक न्याय

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७९, ११:५२ बिहान
सप्तरी : दाईजोका कारण प्रताडित आरतीले पाइन प्रारम्भिक न्याय

सप्तरी/चैत ११ गते। सप्तरी जिल्ला अदालतले राजविराज ३ का ३० वर्षीय नवीन कुमार दासलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मुख्य न्यायाधीश हेमन्त रावलको इजलासले दास विरुद्ध परेको विवाह सम्बन्धी कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछि शुक्रवार थुनामा पठाउने आदेश जारी गरेको छ ।अदालतको आदेश लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।

दाईजोका नाममा श्रीमान् नवीन संगै परिवारको अन्य सदस्यले शारीरिक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लाउन न दिने र घर निकाला सम्मको कसुर गरेको भन्दै उनको श्रीमती २३ वर्षीया आरती कुमारी दास न्यायका लागि अदालतको शरणमा पुगेकी थिइन ।

यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा आरतीलाई बस्दै आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइज्जत न गर्नु भनिएको थियो । त्यति बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मूल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए ।

पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछि कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनिधि, प्रहरी र स्थानीय बासीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएका थिए ।

तर अदालतको आदेशको पालना नगरी श्रीमान् नवीन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरि त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन । उनले अदालतमा पेश गरेको विवाह सम्बन्धी कसुर र गर्भपतन सम्बन्धी मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिइ आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन न दिइ कुटपिट गरेपछि २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छन ।

गर्भ तुहिएको सम्बन्धी मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारीरिक र मानसिक यातना मात्र होइन । घरमा खान लाउन पनि न दिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आफैले गर्नु परेको पीडा उल्लेख गरेकी छन ।

आरतीको भनाइमा गर्भवती भएपछि नवीन र परिवारका अन्य सदस्यले गर्भपतन गराउन निकै दबाव दिने गरेका थिए । तर उनी मानेनन् । श्रीमान र ससुराली पक्षको यातनाबाट मुक्ति पाउन अदालत धाउन आफूसंग खर्च र पूर्ण जानकारी न हुँदा प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साहले निःशुल्क कानूनी सहायता उपलब्ध गराउदै बहस पैरवी गरी ठूलो गुण लगाएको आरतीले बताइन ।-ईजनकपुरटुडे बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि