nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहट ग्राण्डी हस्पिटलक्क लापरवाहीले नवजात शिशुको मृ त्यु

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ९, २०७९, २:५५ मध्यान्ह
रौतहट ग्राण्डी हस्पिटलक्क लापरवाहीले नवजात शिशुको मृ त्यु

रौतहट/चैत ९ गते । रौतहटको गरुडा नगरपालिकाको झाँझपुल स्थित रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको चरम लापरवाहीका कारण मंगलवार राति एकजना नवजात शिशुको मृ त्यु भएको छ ।

अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उपचार गराउन गएका जिल्लाको कटहरिया नगरपालिका–१ का लक्षुमण राय यादव र सरिता यादवकी नवजात शिशुको मृ त्यु भएको हो ।

मंगलवार राति सुत्केरी व्यथा लागेपछि लक्षुमण यादवले आफना श्रीमति सरिता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरिताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन । सरिताले सामान्य अवस्थामा बच्चा जन्माएपनि जन्म लिएको केहि बेरमा उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो ।

बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुँदा लक्षुमण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए ।

तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको लक्षुमण यादवले बताएका छन् ।

सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरवाही गरेको कारण आफना छोराको ज्या न गएको पीडित परिवारले आरोप लगाएका छन् ।

एन.आइ.सियु कक्षमा राखेर उपचार शुरु गरेको ३ घण्टामै छोराको मृ त्यु भएपनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले बताए ।

डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरवाही गर्दा उपचार नपाएर छोराको मृ त्यु भएको पीडित यादवको भनाई छ ।

डाक्टरको लापरवाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सक तथा डाक्टरलाई कार्यवाही र क्षतिपुर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपुर्ति नदिए कानुनी बाटो अपनाउने समेत पीडितले बताए ।

यता मलमुत्र खाएको अवस्थामा उपचार गराउन ल्याएका उक्त नवजात शिशुलाई आफुहरु सक्दो बच्चाउने प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

रौतहट ग्राण्डी हस्पिटलले स्वास्थ्य जस्तो संबवदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारवाही नथालेको स्थानीयहरुले जनाएका छन् ।

अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लागेपछि यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डएसपी) छेदीलाल कामतीलाई सोध्दा आफुलाई यसबारे केही थाहा नभएको जवाफ दिएका छन् ।

एन.आइ.सियु लगाएत विभिन्न सेवा शुल्कको नाममा ग्राण्डी हस्पिटलले सर्वसाधारण नागरिकलाई ठग्ने गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथिको लुट हो । त्यसैले विरामी लुट्ने यस्ता अस्पताललाई कानुनी दायरामा ल्याउन आवश्यक छ ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि