शुभ नारायण यादब/सप्तरी/चैत ८ गते। सप्तरीमा सात किलाेकाे अजिङ्गर सर्प फेला परेको छ ।
गएराति सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ८ जोगिनिया स्थित रहेको योगनि दिनेस रा.बि.मा अं.७ के.जि.को अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो ।
यता फेला परेकाे साे अजिङ्गर बन बिभाग संग समन्वय भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

















Discussion about this post