nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघ प्यानलसहित विजयी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ६, २०७९, ८:४९ मध्यान्ह
जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघ प्यानलसहित विजयी

विसुनदेव सरदार/लहान/चैत ६ गते । सिरहाको लहानमा रहेको सुन्दर नमुना कलेज जे. एस. मुरारका बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ( ने. सं घ.) प्यानल सहित विजयी भएका छन्।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघका सभापति उम्मेदवार रामकृष्ण यादव ५२३ मत प्राप्त गरि विजयी भएका छन।

सचिव महेश कुमार साह ५६९
कोषाध्यक्ष मनिष कुमार चौधरी ७२४
सदस्यहरु:- सुस्मिता वि.क. ६७१,
रोहित कुमार राउत ६४०,
एसियन किराँती राई ६३०,
यस चौधरी ६७७ ,
हेमु बस्नेत ६३२ ,
दिनेश कुमार महतो ६२१ ,
सुरेश कुमार राम ६१८ मतसहित पुरै प्यानल विजयी भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताउनुभयो ।

नेविसंघको निकटतम प्रतिस्पर्घी संयुक्त गठबन्धन संघका उम्मेदवार सभापति चन्द्रकला बच्छार ४०९ , सचिव सिकेन्द्र कुमार सिँह ३६१ , कोषाध्यक्ष प्रभा कुमारी चौधरी ( वि. ज. स.) २२५ ल्याई प्राजित भएका छन् ।

यो सँगै आइतबार भएको स्ववियु निर्वाचनमा जम्मा २२३८ मतदाता सङ्ख्या रहेकोमा १३२७ जना विद्यार्थीले मतदान गरेका थिए। प्रतिशत आधारमा भन्दा ५९.२९% मत खसेको थियोे । जसमा ५० वटा मत बदर भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताएका छन् ।

यो सँगै आइतबार भएको स्ववियु चुनावमा स्नातक वि. एड/ वि. एस्सी, वि.वि.एस. र स्नातकोत्तर एम. ए/ एम. एड. / एम.वि. एस. का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेको थियोे ।

यता , स्ववियु चुनावका लागि विभिन्न पार्टीका संघसंगठनहरुले सहभागीता भएको थियो ।

संयुक्त गठबन्धन संघ / विद्यार्थी जनमत संघ / अनेरास्ववियु / नेविसंघ लगायतका भातृ संगठनहरुले चुनावी मैदान उत्रिएका थिए।

यो सँगै निर्वाचित जे. एस. मुरारका बहुमुखी क्याम्पसका सभापति रामकृष्ण यादवका अनुसार यो हाम्रो जीत मात्रै नभएर सम्पूर्ण विद्यार्थीको जीत भएको बताउनुभयो । नेविसंघको जीतले क्याम्पस अबको केही दिनमा चम्किलो आधार खडा हुने बताए । नेविसंघको जीतपछि प्यानलले विजय उत्सव मनाउँदै गीत गाँदै नाच्दै विजय उत्सव मनाई रहेको नेविसंघका अगुवा कार्यकर्ता कैलाश कुमार यादवले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि