nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भंगहामा बालिका हराउने घटना दोहोरियो, सात बालिका दुई दिनपछि भेटिए

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २४, २०७९, ८:५१ मध्यान्ह
भंगहामा बालिका हराउने घटना दोहोरियो, सात बालिका दुई दिनपछि भेटिए

रञ्जन भण्डारी/महोत्तरी/फागुन २४ गते । महोत्तरीको भंगहा नगरपालिकाबाट बेप त्ता भएका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका छन् । गत सोमबार अपराह्न भंगहा– ९ कञ्चनवनबाट बेप त्ता भएका दलित समुदायका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको बालिका खोजी गर्ने विशेष टोलीले मंगलबार बिहान जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरेको थियो । उनीहरू सर्लाहीमा रहेको पत्ता लगाएर सो ठाउँ पुग्नै लाग्दा बालिकाहरू फर्किएका प्रहरीले जनाएको छ ।

हराएर भेटिएका बालिकामध्ये एकजना १८ वर्षीया तथा बाँकी १४ र १३ वर्षका रहेका छन् । उनीहरूले आफूहरू मेला घुम्न गएको प्रारम्भिक बयान दिएका प्रहरीले जनाएको छ । 

घटनाबारे यथार्थ विवरण अझै खुल्न नसके पनि उनीहरूलाई कलाकार बनाउने भनी आर्केस्ट्रा नचाउन लगिएको हुन सक्ने प्रहरीको आकलन छ ।  यद्यपि, यही कारण नै हो भन्ने यकिन नभएको र अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका प्रहरी टोलीको भनाइ छ । प्रहरीले बालिकाहरूको पछिल्लो दुई दिनको गतिविधि, उनीहरू पुगेको ठाउँ र कारणबारे सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ । यस घटनामा लुकेका धेरै पक्ष हुन सक्ने भएकाले यसलाई गम्भीरताका साथ अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए ।

सामाजिक वातावरण सकारात्मक नहुनु, प्रभावकारी अभिभावकत्व नहुनु, शिक्षा र चेतनाको अभाव, बालबालिकामैत्री वातावरण नहुनु, सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रयोग र उचित मार्गनिर्देशन अभावले यस्तो घटनाहरू दोहोरिने गरेको उनी बताउँछन् । कसैको लहलहैमा लागेर वा आफैँ कलाकार बनेर फेमस हुने लोभलेसमेत घटना भएको हुन सक्ने उनको बुझाइ छ ।

यसअघि २०७७ चैत १७ गते भंगहाकै वडा नम्बर ८ धर्मपुरबाट हराएका सात बालिकाको भारतीय रेल्वे पुलिसले सीतामढी रेल्वे स्टेसनबाट उद्धार गरेको थियो । पुनः सोही प्रकृतिको घटना दोहोरिएपछि यसलाई चिन्ताजनक रूपमा लिइएको छ ।

यता ह्युमन रिह्याबिलिटेसन सेन्टर महोत्तरीकी अध्यक्ष लीला दियाली भंगहामै, दलित समुदायकै, एउटै प्रकृतिको घटनामा सातैजना बालिका हराउनुले धेरै प्रश्न उब्जाएको बताउँछिन् । पछिल्लो घटनामा समेत प्रहरी अनुसन्धान सन्तोषजनक नभएको बताउँदै उनले घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिन् ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि